२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

सिटिजन्स बैंकले काठमाडौं इन्स्टिच्युट फर चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ।

एक कार्यक्रमका बीच बैंकले एक लाख ५१ हजार रूपैयाँको चेक डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको छ।

यस्तै बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने जनाएको छ।

प्रकाशित: १५ पुस २०८० ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App