२९ मंसिर २०८२ सोमबार
image/svg+xml

एमाले प्रतिनिधिलाई प्रश्न: ईश्वर हारे माधव नेपाल र भीम रावलकै नियति दोहोरिने त होइन?

‘प्रतिस्पर्धापछि पार्टीभित्र चुनौती जरुर आउन सक्छ,’ कार्की भन्छन्, ‘तर यस पटकका प्रतिस्पर्धी पूर्ण पलायनमा जाने वा चुनिने नेतृत्वले प्रतिस्पर्धी विरुद्ध दमनको नीतिमा जान सक्ने अवस्था नहुन सक्छ।’

कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार सिफारिस

कांग्रेस बैठकले माघमा हुने भनिएको राष्ट्रिय सभा निर्वाचनका लागि डा. शिवचन्द्र शाहीको एकल नाम सिफारिस गरेको कांग्रेस क्षेत्रीय कार्यालयले जनाएको छ।

पोखराको प्रचार गर्दै व्यवसायीको टोली विराटनगरमा

आइतबार विराटनगर आइपुगेको पोखराका पर्यटन व्यवसायीको टोलीले विराटनगरमा पत्रकार सम्मेलन गरी पोखरा घुम्न आउन कोशी प्रदेशवासीलाई निम्तोसमेत दिएको छ ।

अब बन्ने केन्द्रीय कमिटीमा एमालेले युवालाई प्राथमिकता दिने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित हरेक भूगोल र क्षेत्रमा ४० वर्ष मुनिका युवालाई अनिवार्य हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ।

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य

मन्त्री सिन्हाले हस्तकला क्षेत्रमा आवश्यक पर्ने नीतिगत र प्रक्रियागत समस्यालाई सरकारले क्रमशः समाधान गर्दे लैजाने उल्लेख गरे।

नागढुङ्गा–मुग्लिन सडक चाँडो निर्माण गर्न मन्त्री घिसिङको निर्देशन

कुलमान घिसिङले नागढुङ्गा–मुग्लिन सडक चाँडो सक्न निर्देशन दिएका छन् । निर्माणाधीन सडकको आइतबार साँझ अनुगमन गर्दै घिसिङले समयमै निर्माण सक्ने गरी कामको मोडालिटी बनाउनु सुझाएका छन् ।

पूर्वक्षेत्रका पाहुनालाई सडक महोत्सवमा घुम्न आउन पोखराको निम्तो

पोखराको पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँका पर्यटन व्यावसायिले पूर्वी क्षेत्रमा प्रवर्द्धनात्मक गतिविधि संचालन गरेका छन। पोखरा भ्रमण वर्ष २०२५ तथा २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवर्द्धनगर्ने उद्देश्यले गतिविधि संचालन गरेको व्यावसायीले बताएका छन। उक्त अवसरमा पूर्व क्षेत्रका आन्तरिक पर्यटकलाई पोखरा घुम्न बोलाएको व्यावसायीले बताएका छन्।

खगेन्द्रप्रसाद र रूद्रकली भोलि सौराहाबाट कतार जाँदै

नेपालले कतारलाई उपहारस्वरूप पठाउने दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाई गरिने भएको छ ।

आजै जन्मिएका थिए राज कपुर,बलिउडमा राज गरेका उनले के-के गरे ?

आज राज कपुरको जन्मदिन । यदी उनी जीवित थिए भने आज १०१औँ जन्मदिन मनाइरहेका हुन्थेँ । उनलाई भौतिक रुपमा दर्शकले २ जुन सन्

सुदूरपश्चिमले ट्रफी मात्रै हारेन, हार्‍यो समर्थकको संवेदना पनि

फाइनलजस्तो निर्णायक खेलमा आत्मविश्वास, स्पष्ट योजना र परिस्थितिअनुसारको निर्णय नै निर्णायक तत्त्व बन्छ। आत्मविश्वास आवश्यक छ, तर त्यसलाई योजना र परिस्थितिअनुसारको निर्णयले साथ नदिए आत्मविश्वास बोझ बन्छ।

‘समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो’

प्रधानमन्त्री सुशीला कार्कीले संविधानले सुनिश्चित गरेको समावेशीकरण, सामाजिक न्याय र सांस्कृतिक–भाषिक विविधताको संरक्षण तथा प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको बताएकी छन्।

साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा नेपालको एपिएफ क्लब विजयी

विभागीय टोली एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिप फुटबलको आफ्नो तेस्रो खेलमा जित हासिल गरेको छ ।

सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न राष्ट्रपतिको सुझाव

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभाको चुनावमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।

सिरिजङ्गा गोल्डकपको उपाधिका लागि मरिक र न्यू स्टार झापा भिड्ने

पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार न्यूस्टार फुटबल क्लव झापा र मरिक फुटबल क्लव धरान सुनसरी भिड्ने भएका छन् ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाइन् राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को ‘आठौँ वार्षिक प्रतिवेदन’ राष्ट्रपतिसमक्ष प्रस्तुत गरेकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्