७ आश्विन २०८१ सोमबार
image/svg+xml

मैत्रीपूर्ण खेल जित्नेमा प्रशिक्षक विश्वस्त

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा जित निकाल्नेमा विश्वस्त रहेको बताएका छन्

प्रशिक्षक नियुक्तिप्रति ब्राजिली राष्ट्रपतिद्वारा आलोचना

ब्राजिलका राष्ट्रपति लुइज इनासियो डा सिल्भाले कार्लो एन्सेलोट्टीलाई राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गर्र्ने निर्णय गलत भएको बताएका छन्।

साठी वर्षपछि ब्राजिलमा युरोपेली प्रशिक्षक

ट्रफीहरू जित्ने एन्सेलोट्टीको रेकर्डका कारण मात्र उनलाई रोजाइमा नराखिएको ब्राजिलियन फुटबलको आशय छ। खेलाडीहरूसँग राम्रो सम्बन्ध, शान्त स्वभाव र फुटबल विकास उनको क्षमताका कारण एन्सेलोट्टीलाई रोजाइमा राखिएको ब्राजिलियन फुटबलकर्मीको भनाइ छ।

‘मैत्रीपूर्ण खेलपछि मात्र साफको रणनीति’

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले फिलिपिन्सविरुद्ध बुधबार हुने मैत्रीपूर्ण खेलपछि मात्र साफ च्याम्पियनसिपको रणनीति बनाउने बताएका छन्।

नेपालको बक्सिङ्ग प्रशिक्षण सम्हाल्न विदेशी प्रशिक्षक

१९ औ एशियन गेम्सको तयारीमा रहेका २६ जना नेपाली बक्सिङ्ग प्रशिक्षण सम्हाल्न शिव सिंह नेपाल आएका छन।

सबै संकायकाले शिक्षक बन्न पाउने

आर्थिक वर्ष २०८०-०८१ को बजेटमार्फत सबै संकायबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थी अब शिक्षाक लाइसेन्स लिएर शिक्षणमा आउनसक्ने बनाएको हो।

उमा कुङ्फु खेलाडीको ग्रेडिङ

तारकेश्वर उमा कुङ्फु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ। ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तारकेश्वर उमा कुङ्फु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले जनाएका छन्।

पेशागत सुरक्षाको माग राख्दै शिक्षक महासंघको प्रदर्शन (फोटोफिचर)

नेपाल शिक्षक महासंघले पेशागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखी र्‍याली सहित विरोध प्रदर्शन गरेका छन्।

शिक्षक नेतृत्व र रूपान्तरणकारी पाइला

पाउलो फ्रेरे, बेल हुक्स, जयपृथ्वीबहादुर सिंह, सन्त योगमाया, वन्दना शिवा, रोजा पार्क्स जस्ता महान् शिक्षाविद्को विचारप्रवाहसँग नजिकिएर आफ्नो कर्ममा धर्म देख्न थालेपछि ‘रूपान्तरण’ मैले रोजेको, खोजेको बाटो बन्यो।

शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा गिरि

नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा सोमनाथ गिरि निर्वाचित भएका छन्।

‘बेन्जिमा, मोडरिच रक्रुस रियालमै’

स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले करिम बेन्जिमा, लुका मोडरिच रटोनी क्रुस आउँदो सिजनमा पनि रियालमा नै रहने बताएका छन्।

यसरी पनि सुध्रिन्छ सामुदायिक स्कुल

विद्यार्थी संख्या घट्दै र शैक्षिक स्तर कमजोर बन्दै गएको अवस्थामा निलबाराही माध्यमिक विद्यालय शैक्षिक गुणस्तर कायम गरी अब्बल बनेको छ।

थ्री स्टारको जितलय कायम

थ्री स्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले खेल जीवनबाट विश्राम लिने संघारमा रहेका खेलाडी र युवा खेलाडीको सन्तुलनमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नु आफूहरूको बाध्यता भएको बताएका छन्।

बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजाको आशा

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले महिला ओलम्पिक छनोट २०२४ मा बुधबार बलियो प्रतिद्वन्द्वी भियतनामको सामना गर्दा सुखद नतिजाका लागि खेल्ने बताएका छन्।

शिक्षक नै झुटा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारीले नियुक्ति नै नभएको व्यक्तिलाई झुटा सरुवापत्रका आधारमा शिक्षक बनाएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्