राष्ट्रपति पौडेल अस्वस्थ
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा थप समस्या आएपछि मंगलबार फेरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा थप समस्या आएपछि मंगलबार फेरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्।
विश्वविद्यालयका उपकुलपति भोला थापाका अनुसार कोठमाडौं विश्वविद्यालयमा संचालित ७ वटा स्कुलमा २ सय शैक्षिक कार्यक्रमको कुल सीट कोटाको ३० प्रतिशत यस वर्ष कोटा खालिनै रहेको छ।
दैलेख सदरमुकामस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयले शैक्षिक अवलोकन भ्रमणका नाममा रहेको सात लाख रकम तीर्थयात्रा गराएर स्वाहा पारेको छ।
स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका-३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ।
तनहुँको घिरिङ गाउँपालिका-२ कोलडाँडास्थित भित्री सडक खण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ।
आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन्।
आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन्।
काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ।विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाइएको विश्वविद्यालयले जनाएको छ।
सरकारी विद्यालयमा सुधार र निजी विद्यालयमा नियमन गरेर सरकारले शिक्षालाई गुणस्तरीय र विभेदरहित बनाउँदै लैजानुपर्नेमा पछिल्ला दिनमा सरकारी विद्यालय मर्ज हुँदै जाने विडम्बनाले गुणस्तरीय शिक्षाका लागि बालबालिकालाई निजी विद्यालयतर्फ घचेटेको छ।
सामुदायिक विद्यालय भन्ने वित्तीकै नाक खुम्च्याउने गरिन्छ।सामुदायिक विद्यालयको तुलनामा नीजि विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता नेपाली समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालय प्रति वितृष्णा देखिंदै गएको छ।तर, विराटनगरको पोखरिया माध्यामिक विद्यालयमा भने अवस्था ठीक उल्टो छ।
विद्यार्थी संख्या घट्दै र शैक्षिक स्तर कमजोर बन्दै गएको अवस्थामा निलबाराही माध्यमिक विद्यालय शैक्षिक गुणस्तर कायम गरी अब्बल बनेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गरेका छन्।
कर्णालीको विकट पहाडी जिल्ला कालिकोटका धेरै विद्यालयका विद्यार्थी पाठ्यपुस्तकविहीन छन्।
आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन्।
तेस्रो संस्करणको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोसी प्रदेश भिड्ने भएका छन्।