१० पुस २०८१ बुधबार
image/svg+xml

मलाई रक्सी खुवाएर एमाले प्रवेशमा गराइयोः माओवादी नेता

६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

संसद्लाई जीवन्त र जनमुखी बनाउने काम भइरहेको छ: सभामुख सापकोटा

राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान-प्रदान गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गरे।

डेढ अर्बमा मौलाकालिका केबलकार र तारे होटल

डेढ अर्ब लगानीमा गैंडाकोटको मौलाकालिका केबलकार र तारे होटल निर्माण सुरु गरेको आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल सातै प्रदेशमा केबलकार सञ्चालन गर्ने महत्वाकांक्षी योजना लिएर अघि बढेका छन्।

हिमालय एअरलाइन्सले पायो आइएसओ प्रमाणपत्र

आइएसओ ९००१ः२०१५ लाई विश्वव्यापी रूपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण संगठनद्वारा (आइएसओ) प्रतिपादित एक प्रभावशाली मानकको रूपमा लिने गरेको कम्पनीले जनाएको छ।

‘प्रदेशहरूबीच लगानी भित्र्याउन प्रतिस्पर्धा हुनुपर्छ’

निजी लगानीलाई राज्यले संरक्षण गर्दा राज्यको स्रोत बढ्ने, बेरोजगारी समस्याको हल हुने तथा स्रोतसाधनको समुचित प्रयोग हुने भन्दै उनले नीति निर्माणमा सकारात्मक सोच जरुरी रहेको बताए।

एमाले थप शक्तिशाली भएर अगाडि बढ्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

उनले भने, 'एमाले अबको तीन तहको चुनावपछि मुलुकको सबैभन्दा ठूलो, शक्तिशाली पार्टी बनेर उदाउने छ, एमालेको विकास र समृद्धिको अभियानलाई फेरि अगाडि बढाउने छ।'

गठबन्धनले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्ने कानुन बन्न दिएनन्: ईश्वर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको आरोप लगाएका छन्।

रावल र भुसालद्वारा ओली प्रस्ताव अस्वीकारः सहमति नजुटे मतदान

उपाध्यक्षमा प्रस्तावित भीम रावल र उपमहासचिवमा प्रस्तावित घनश्याम भुसालले चुनाव माग गरिरहेपछि अध्यक्षलगायतका केही पदमा निर्वाचन हुने भएको हो ।

रावललाई भट्टको सुझावः सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्नू

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका छन्।

पाँच वर्षमा परिषद्लाई युवाको अभिभावकीय बनाएँः ढुंगेल

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेलको बिदाई भएको छ। करिव पाँच वर्ष परिषद्को उपाध्यक्षमा रहेका ढुंगेलको नयाँ सरकार परिवर्तन भएसंगै बिदाई भएको हो। परिषद् स्थापनाकालदेखि कार्यकारी उपाध्यक्ष रहेको गत कात्र्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई परिषद्बाट हटाउने निर्णय गरेको थियो।

ओलीलाई रावलको जवाफ: १० बुँदे ‘एकतारे’ होइन ११ तारे विगुल हो

अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति अर्थहीन रहेको अभिव्यक्ति दिएपछि उपाध्यक्ष भीम रावलले सामाजिक संजाल ट्विटर मार्फत असन्तुष्टि जनाएका हुन्।

राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि पूर्वाधार र सामानलाई बजेट

मन्त्रालयले पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई मध्यनजर गर्दै संघहरूको गुनासोलाई सम्बोधन गर्ने प्रयासको जमर्को गरेको छ। संघहरूलाई आवश्यक सामग्रीसहित प्रशिक्षकसमेत व्यवस्था गर्ने तर्फ मन्त्रालय र प्रदेश खेलकुद परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ।

एनआरएनएको वर्तमान नेतृत्वमाथि सुनियोजित षड्यन्त्र गरियोः महासचिव डा. शर्मा

मध्यपूर्वका एनआरएनए प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. शर्माले कोरोनाकालमा संस्थाको परीक्षा भएको र त्यसमा वर्तमान नेतृत्व उच्च अंकसहित पास भएको बताए। आफूहरु संघप्रति सधै इमान्दार रहेको जनाउँदै डा. शर्माले कुनै आर्थिक वा अन्य गलत गतिविधिमा संलग्न भएको भए प्रमाणित गर्न चुनौति दिए। 'हामी यहीँ छौ। एनआरएनए छाडेपनि हामी हाम्रो ठेगाना दिन तयार छौं,' उनले चुनौति दिँदै भने, 'संयुक्त राष्ट्रसंघ वा कहाँ गएर छानबिन गराउने हो गराए हुन्छ।'

महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व: उपाध्यक्ष डा. केसी

एनआरएनए कतार रुसपछिकै दोस्रो रहेको र मध्यपूर्व तथा मलेसियाका एनआरएनएकर्मीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका रहेको डा. केसीले बताए। 'कोरोना महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व,' एनआरएनए मध्यपूर्वका प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. केसीले भने, 'त्यसकारण देशभित्रकाले मात्र होइन, संसारकै नेपालीले उनीहरुलाई बिर्सन हुँदैन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्