२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

'मिचौङ्ग' आँधी कमजोर हुँदा चिसियो उपत्यका, तीन दिनसम्म यस्तै रहने

भारतकाे आन्ध्र प्रदेशबाट सुरु भएको 'मिचौङ्ग' चक्रवात कमजोर हुँदै गर्दा त्यसको प्रभाव नेपालको राजधानीसम्म आइपुगेको छ।

ब्राजिलमा चक्रवात आँधीका कारण ४४ जनाको मृत्यु

ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण हालसम्म ४४ जनाको मृत्यु भएको छ। ४६ जना अझै बेपत्ता रहेका छन्।

बंगालको खाडीमा चक्रवात, लाखौं मानिस प्रभावित

बंगालको खाडीमा आएको शक्तिशाली चक्रवातका कारण बंगलादेश र म्यान्मारको तटीय क्षेत्रमा ठुलो बाढी आउन सक्ने देखिएको छ।

'मोखा' चक्रवातको असर नेपालमा देखिदैनः मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीका विकसित भएको 'माेखा' नामक शक्तिशाली चक्रवातको असर नेपालमा नदेखिने जनाएको छ।

मनाङमा घरभित्रै बाढी पस्यो, घर भत्किँदा तनहुँमा महिलाको मृत्यु

चारदिनदेखिको लगातारको वर्षाले हिमाली जिल्ला मनाङमा सडक सहित घरमा क्षति पु¥याएको छ । तनहुँमा भने पहिरोले घर पुरिँदा एकजना महिलाको ज्यान गएको छ ।

मनाङसँग सडक सम्पर्क विच्छेद, तालगाउँको बस्तीलाई ‘अलर्ट’ रहन निर्देशन

लगातारको वर्षाले हिमाली जिल्ला मनाङसँगको यातायात सञ्जाल बिच्छेद भएको छ । खोलामा पानीको वहाव बढेपछि मनाङ प्रवेशको नाका ताल गाउँको बस्तीलाई सचेत हुन अलर्ट जारि गरिएको छ ।

चक्रवातको सम्भावित खतराबाट बच्न सतर्कता अपनाउन प्रशासनको आग्रह

जेठ १३, १४ र १५ गते देशका भू–भाग लगायत प्रदेश नम्बर १ का विभिन्न स्थानमा अति भारी वर्षा हुने, चट्याङ पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना देखिएको भन्दै प्रशासनले सर्वसाधारण एवम् विपद व्यवस्थापनमा खटिने सबै पक्षलाई उच्च सतर्क अवस्थामा रहन आग्रह गरेको हो।

सगरमाथा आरोहणः दोश्रो आधारशिविरमै रोकिए एक सय आरोही

विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणमा निस्केका स्वदेशी र विदेशी आरोही खराब मौसमका कारण बीचमै रोकिएका छन् । आरोही र उनीहरुका सहयोगी सहित झन्डै एकसयजना दोश्रो शिविरमा रोकिएको खटिएका सम्पर्क अधिकृतले जानकारी दिएका छन् ।

‘चक्रवात यास’ को असरले मौसममा बदली

‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ। पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो।

चक्रवातको असर मंगलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ।

भारतमा चक्रवातले मच्चायो विध्वंश, कम्तीमा २० जनाको मृत्यु

चक्रवातका कारण भारतमा आन्ध्र प्रदेश र तेलंगना राज्यमा भएको भयंकर वर्षा हुँदा ठूलाे मात्रामा जनधन क्षति भएकाे छ।

चक्रवातको प्रभाव, हिमपातको सम्भावना

नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा निसर्ग चक्रवात कमजोर हुँदै न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ, जसबाट शुक्रबार देशभर मौसम प्रभावित भयो । चक्रवातको प्रभाव शनिबार पनि रहने मौसमविद्हरूले जनाएका छन् ।

फेरि चक्रवातः नेपालमा पर्नेछ प्रभाव

नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ। दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ।

ओडिशामा चक्रवाती आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो

बंगालको खाडीबाट सुरु भएको फानी चक्रवाती आँधी भारतमा प्रवेश गरेर ओडिशामा ठुलो मनाविय क्षति पु¥याएको छ। ओडिशामा चक्रवाती आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

सगरमाथा आधारशिविरबाट डेढ दर्जन टेन्ट उडायो

हावाहुरीले सगरमाथाको आधारशिविरबाट डेढ दर्जन पाल उडाएको छ। समुद्री चक्रवात फानी र पश्चिमी वायुका कारण बिहीबार बेलुका र शुक्रबार बिहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका पाल उडाएको नाम्चेबजारबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। क्याम्प टुमा हुरीले केही पाल उडाए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्