१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

भुतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नुपर्छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भुतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण, कति उपलब्धि ?

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी बिहीबार नेपाल आएका हुन्। बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र श्रीलंकाका विदेशमन्त्रीकाे प्रश्न,'कसरी बलियाे बनाउने सार्क र बिमस्टेक?

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ।

नेपालले पर्यटन प्रवर्द्धनमा अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको छ:मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्चशील सिद्धान्तमा सञ्चालित भएको बताएका छन्।

निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्न परराष्ट्रमन्त्रीको आग्रह

उक्त अवसरमा दुईजना बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ।

इजरायल आक्रमणमा निधन भएका ५ जनाको शव ल्याउने तयारी भइरहेको छ: परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन्।

प्रधानमन्त्रीको आसन्न विदेश भ्रमण सफल बनाउन राजनीतिक तहमा सहमति छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमण सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्