८ मंसिर २०८१ शनिबार
image/svg+xml

जन्मदिनको अवसरमा मेयर बालेनले ल्याए कविता संग्रह 'अश्र'

शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल मार्फत कविता संग्रह 'अश्र' ल्याउन लागेको जानकारी दिएका हुन।

सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

आजबाट सेतो मछिन्द्रनाथको जात्रा सुरु हुँदैछ। मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म यात्रा गरिने छ।

मेयर बालेनको कविता: 'अरुलाई के भनम ,म आफै खराब छु !'

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले म अरुलाई के भनम ,म आफै खराब छु भन्दै कविता लेखेका छन्।

मेयर बालेनलाई खुलापत्र

काठमाडौँ उपत्यकामा घना जनसंख्या भएको क्षेत्रका यदाकदा खाली ठाउँ करिब करिब सबै भवन वा यस्तै यस्तै संरचनाले भरिइसकेका छन्।

चक्रपथ निर्माणकर्ताले जनताको दुख देखेनन्, महानगरको बोर्ड भने देखे: मेयर शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले चक्रपथ निर्माणकर्ताले जनताहरूको दुख नदेखेर महानगरले राखेको बोर्ड भने देखेको बताएका छन्।

फिल्म 'अगस्त्य' हेरेर मेयर शाहले गरे कलाकारहरुको तारिफ

फिल्म हेरेर मेयर बालेनले निर्देशको चोधरीको सोच, कलाकारहरुले गरेको मेहेनत र छायांकन पक्षको प्रशंसा गर्दै राम्रो लागेको प्रतिक्रिया दिएका थिए।

बालेनलाई मानवअधिकारकर्मीहरूको खुला पत्र: लोकतान्त्रिक नेताको रुपमा स्थापित हुनुस्

मानवअधिकारकर्मीहरूले मेयर शाहलाई खुला पत्र लेख्दै लोकतान्त्रिक नेताको रुपमा स्थापित हुन आग्रह गरेका हुन्।

मेयर बालेनले मानसिक टर्चर दिएको महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको आरोप

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफूलाई मानसिक टर्चर दिएको महानगरकी वरिष्ठ कानून अधिकृत सस्मिता घिमिरेले बताएकी छिन्।

निःशुल्क उपचार प्रणालीलाई बलियो बनाउँदै काठमाडौँ महानगर

महानगरले लक्षित वर्गलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य अनुसार ल्याएको मापदण्डलाई टेकेर मात्रै अस्पताल वा स्वास्थ्य संस्था स्थापना गर्न आग्रह गरेको हो।

मध्यरातमा बालेनको स्टाटसः सरकार र व्यापारीमा को चोर? फरक थाहा छैन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकार र व्यापारीमा केही फरक नभएको बताएका छन्।

बालेनद्वारा सहरी विकास मन्त्रालयलाई जवाफ दिन इन्कार

धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जवाफ दिन इन्कार गरेका छन्।

के बालेनले विपक्षीको ‘चक्रव्यूह’ तोड्न सक्लान् त ?

‘महाभारतमा कौरवहरूले अभिमन्युलाई चक्रव्यूहमा पारेजस्तै हाम्रा मेयर पनि यति बेला विपक्षीहरूको घेरामा परेका छन्,’ सामाजिक सञ्जालमा विशाल दाहाल लेख्छन्, ‘गीताको तस्बिर सार्वजनिक गरेका मेयरले के ‘चक्रव्यूह’ तोड्न सक्लान् त ?’

सहरी विकासलाई थर्काउँदै बालेनले भने: पत्र केपी ओलीलाई लेख्नु

महानगरले न्यूरोडमा सवारी प्रवेश निषेध गरेपछि त्यहाँका सवारी साधनलाई धरहरा मुनीको पार्किङ स्थलमा राख्ने व्यवस्था गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्