१२ आश्विन २०८१ शनिबार
image/svg+xml

चार अर्बको चिया निर्यात, उत्पादन सामान्य वृद्धि

वैशाख १४ गत आर्थिक वर्ष २०७९/०८० को अवधिमा नेपालबाट झन्डै ४ अर्ब रुपैयाँ बराबर चिया निर्यात भएको छ।

दुब्लाउँदै गए नस्ल सुधारका लागि ल्याइएका याक

सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गएका छन्।

पाँच लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ।

दुध किसान र सरकारबीच पाँचबुँदे सहमति

दुध बिक्री गरेबापतको करिब सात अर्ब रूपैयाँ नपाएको भन्दै दुध सडकमा पोखेर आन्दोलन गर्दै आएका किसान र सरकारबीच पाँचबुँदे सहमति भएको छ।

मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न मन्त्री भुसालको निर्देशन

कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन्।

कृषि बजार प्रवर्द्धनमा उत्पादनमूलक साझेदारी अनुदान

खरिदकर्ताको माग बमोजिम उत्पादन गरिने बालीनाली, पशुपक्षी, गैह्र काष्ठ वन–पैदावार र औषधीजन्य वनस्पति आदि खरिद–बिक्री गर्ने समन्वयकारी भूमिका निर्वाह गर्न कृषक समूह, कृषि सहकारी र उत्पादक संघसंस्थालाई आयोजनाले अनुरोध गरेको छ।

दुग्ध विकास आयोजना बालाजुको छड्के अनुगमनमा मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले आज बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन्।लामो समय देखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन्।

सरकारको एक वर्ष: रासायनिक मल सर्वसुलभ

प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असजता अन्त्य भएको छ।

डीडीसीका कर्मचारी र सञ्चालकको भत्ता रोकियो

दुग्ध विकास संस्थानका कर्मचारी र सञ्चालक समिति सदस्यको अतिक्ति भत्ता र सुविधा रोकिएको छ।

किन अभाव भइरहन्छ रासायनिक मल?

देशभर मल आपूर्तिका लागि जिम्मेवार सरोकारवालाहरूले दिएको तथ्याङ्कमा देखिएको भिन्नताले माग र आपूर्तिबीचको वास्तविक अन्तर कति छ भन्ने प्रष्ट छैन ।

नेपाली कृषिको दारुण तस्बिर

१० वर्षअघि यस्तो क्षेत्रफल २५ लाख २२ हजार हेक्टर थियो। यसरी हेर्दा खेती गर्ने जमिनको क्षेत्रफल पनि घटेको छ। यी यस्ता तथ्याङ्क हुन् जसले हाम्रो कृषि क्षेत्र बाटो बिराइरहेको पुष्टि गर्छन्।

कृषि विधेयकमा विमर्श

कृषि क्षेत्रको समस्या किसानको मात्र होइन, यो त सिङ्गो समाजकै समस्या हो, किनकि कृषि बिग्रँदा समाज बिग्रन्छ, कृषि सप्रिँदा देश सप्रन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्