७ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेस प्रदेश १ को संसदीयदलको नेतामा ३ जनाको उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश १ को संसदीयदलको नेतामा ३ जनाले उम्मेदवारी दिएका छन्। सदीयदलको नेतामा अमृत अर्याल, उद्वव थापा र केदार कार्कीले उम्मेदवारी दिएका हुन्।

सैनिक प्रवक्तामा भण्डारी

निवर्तमान प्रवक्ता सहायक रथी नारायण सिलवालले एक वर्षे कार्यकाल पूरा गरी नयाँ जिम्मेवारीमा खटिएपछि प्रवक्ताको जिम्मेवारी भण्डारीले पाएका हुन्।

‘नेतृत्वको सत्ता लिप्साले सबै गुम्यो’

नेतृत्वले ध्यान नपुर्‍याउँदा कांग्रेसले राज्यसत्ताका सबै पद गुमाउन पुगेको निष्कर्ष भेलाले निकालेको हो।

१७ औं पथ प्रदर्शक दिवस सम्पन्न

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले १७ औं वार्षिक राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक दिवस मनाएको छ।

नेपालगन्ज–दिल्ली हवाई उडान गर्न पुनः पहल

नेपालगन्ज विमानस्थलको स्तरोन्नतीसँगै दिल्ली उडानका लागि पहल थालिएको हो। दुई वर्षअघि दिल्ली उडानको पहल थालिएपनि भारतीय पक्षबाट अनुमती नदिदाँ अभियान बीचमै रोकिएको थियो।

आन्तरिक पाहुना भित्र्याउन सडक महोत्सव

आन्तरिक पाहुना आकर्षण गर्न पोखरामा बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ। महोत्सवको २४ औं संस्करण हो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गर्दै आएको यो महोत्सव पुस १७ गतेसम्म लेकसाइड क्षेत्रमा संचालन हुनेछ।

खुमलटारमा ओली,दाहाल र नेपालबीच वार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालबीच खुमलटारमा वार्ता चलिरहेको छ।

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन्।

मधेस प्रदेश: काँग्रेस संसदीय दलको नेता चयन गर्न बिहीबार निर्वाचन हुने

निर्वाचन समितिको संयोजक तथा काँग्रेस मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवले निर्वाचनको मिति बिहीबार तोकिएको जानकारी दिए।

स्मिरनोफ भोड्काको उत्पादन अब नेपालमै

कम्पनीका कार्यकारी अध्यक्ष राजेश वीरसिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल गरी १० पटक फिल्टर गर्ने भोड्का नेपालमा उत्पादन र बजारीकरण भइरहेको जनाएको छ।

काठमाडौंको विशाल योगफल

जनकपुरविरुद्ध आक्रामक ब्याटिङ गर्दै काठमाडौंले ६ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय ८ रन जोड्यो। लिगमा आठ खेल सकिँदासम्म यो अहिलेसम्मकै विशाल योगफल हो।

निर्वाचनको समीक्षा गर्न कांग्रेसले बाेलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले पौष २२ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्