७ आश्विन २०८१ सोमबार
image/svg+xml

लुम्बिनी प्रदेश: संसदीय दलको नेता चुन्न कांग्रेसले बनायो समिति

कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ।

ललितको यादगार प्रदर्शन

ललितको पाँच विकेट प्रेरणामा जनकपुर रोयल्सले सोमबार विराटनगर सुपर किङ्समाथि पाँच विकेटको रोमाञ्चक जित निकाल्दै दोस्रो सफलता प्राप्त गर्‍यो।

नेत्रज्योति संघद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

पुस १ गत देखि ४ गतेसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ८ सय २८ जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो।

कांग्रेसमा किचलो

प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्दा माओवादी लोकतान्त्रिक वाम गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेपछि आन्तरिक विवाद बढ्न पुगेको हो।

जुम्लामा प्रमुख सेनानी मृत फेला

जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन्। उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

पाँचौं आदिवासी जनजाति महोत्सव हुँदै

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौं आदिवासी जनजाति महोत्सव हुने भएको छ।

लुम्बिनीको लगातार दोस्रो जित

श्रीलंकन ब्याटर लाहिरू मिलन्थाले आइतबार पनि उत्कृष्ट ब्याटिङ गरेपछि लुम्बिनी अल स्टार्सले नेपाल ट्वान्टी–२० लिगमा लगातार दोस्रो जित निकाल्दा जनकपुर रोयल्सले पनि सुखद सुरुआत गरेको छ।

तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको राजनीतिक जीवन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उनी प्रधानमन्त्री बन्न सफल भएका हुन्।

पोखराको जिपलाईन विश्वकै ‘टलेस्ट’ र ‘स्टेपेस्ट’

पोखरामा संचालित जिपलाईनले विश्वकै टलेस्ट (अग्लो) र स्टेपेस्ट (भिरालो) जिपलाईनको अवार्ड पाएको छ। विश्वका साहसिक गतिविधिका प्रडक्टबारे अध्ययन गरेर अवार्ड दिने संस्था अफिसियल वल्र्ड रेकर्ड (ओडब्लुआर)ले हाईग्राउण्ड एडभेन्चर नेपालले संचालन गरेको जिपलाईनलाई ‘टलेस्ट’ र ‘स्टेपेस्ट’ को अवार्ड दिएको हो।

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

शुक्रबार प्रतितोला एक लाख तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच सय रुपैयाँ तोकिएको छ।

भन्सार घोषणा नभएका मोबाइल पुस १५ देखि बन्द हुने

प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ।

काँग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैनः काँग्रेस सांसद पौडेल

उनीहरुले नेपाली काँग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धन भित्र पनि नेपाली काँग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न जोड दिएको बताए।

सेपाकताक्रो टोली बंगलादेश जाँदै

बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्