सप्तकोशी नदी बस्तीमा पसेपछि (फोटोफिचर)
उदयपुरको बेलका नगरपालिका -८ स्थित जिरो पोइन्टबाट सप्तकोशी नदीको बाढी बस्तीमा पसेको छ।
उदयपुरको बेलका नगरपालिका -८ स्थित जिरो पोइन्टबाट सप्तकोशी नदीको बाढी बस्तीमा पसेको छ।
बाँध फुटेसँगै नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ।
आर्थिक वर्ष २०७८–०७९ मा हात्तीको आक्रमणबाट दुई जना सर्वसाधारणको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। यस्तै, ११० वटा घरमा क्षती गरेको छ भने ४२५ जनाको अन्नबालीमा क्षती गरेको छ।
कोशी टप्पु वन्य जन्तु आरक्षमा लक्ष्मीकली हात्तीले छावा जन्माएकी छन्। १४ वर्षीया लक्ष्मीकलीले शनिबार छावा जन्माएकी हुन्। लक्ष्मीकलीले जन्माएको स्वस्थ्य छावा यो पहिलो हो।
झापाको कचनकवल गाउँपालिका–५ मा ३ किशोरी एउटै रुपमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकामा सोमबार राति यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्।
नेपाली सेनाको तारा दल गण चरिकोटसहित जिल्लाका ६ ओटा निकायले तामाकोशी नदीमा आइतबार उद्धार अभ्यास गरेका छन्।
दोलखाको तामाकोशी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अध्यक्ष पद जितेको छ भने वैत्येश्वर गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ। तामाकोशी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका प्रोणप्रताप केसी अध्यक्ष पदमा विजयी भएका छन्।
सिद्वार्थ बैंक लिमिटेडले विराटनगरस्थित कोशी अस्पताललाई ५० लाख रूपैयाँ बराबरको हेमोडायलाइसीस मेसिनहरू प्रदान गर्ने सम्झौता गरेको छ।
यसैबीच, बिहीबार मोरङ, सुनसरी, झापा, सोलु र उदयपुरमा भएका दुर्घटनामा परि १२ जना घाइते भएका छन्।
साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो।
धनुषाको जनकपुर–३ घर भई जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर २७ वर्षीय निखिल पञ्जियारको मृत्यु भएको खड्काले जनाकारी दिए।
दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारी दिए।
कक्षा दशभन्दा माथि पढाइ हुने शिक्षालय नहुँदा यसअघि यस क्षेत्रका विद्यार्थी इनरुवा, इटहरी र विराटनगर गएर पढ्ने गरेका थिए।
अन्नपूर्ण संरक्षण क्षेत्रमा छ सय तथा काठमाडौँ उपत्यकाको वन क्षेत्रमा पाँच सयदेखि छ सयसम्म प्रजातिका चरा पाइने गरेका छन्।