२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: लुम्बिनी र प्रदेश–१ सेमिफाइनलमा

लुम्बिनी प्रदेश र प्रदेश–१ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

जोकोभिचद्वारा साम्प्रासको कीर्तिमान भंग

यस वर्षका ग्रान्ड स्लाम क्लिन स्विप गर्नबाट चुकेका नोभाक जोकोभिच शनिबार सातौं पटक विश्व नम्बर एक रहेर सिजनको अन्त्य गरेपछि केही सान्त्वना मिलेको छ।

टी–२० विश्वकपः न्युजिल्यान्ड सेमिफाइनल पुग्ने चौथो टोली

ग्रुप ‘टु’ मा ५ खेलमा ४ जित र १ हार बेहोरेको न्युजिल्यान्ड ८ अंकका साथ सेमिफाइनल प्रवेश गरेको हो। ४ खेलमा शतप्रतिशत नतिजापछि पाकिस्तान ८ अंक जोड्दै यसअघि नै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ।

बेलबारी गोल्डकप : आयोजकलाई हराउँदै सेमिफाइनलमा धनकुटा

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा आयोजकले धनकुटालाई दबाबमा राख्दै खेले पनि गोल संख्या बढाउन नसक्दा र आफूलाई अन्तिम २ मिनेट समाल्न नसकेपछि विपक्षीलाई खेल सुम्पनु पर्यो।

मेसीको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिना सेमिफाइनलमा

रोड्रिगो डे पाउल र लाउटारो मार्टिनेजका लागि गोल अवसर सिर्जना गरेका मेसीले इन्जुरी समयमा फ्रिकिक गोल गर्दै यादगार व्यक्तिगत प्रदर्शन गरे।

युरो २०२०: सानदार जितसहित इङ्ल्यान्ड सेमिफाइनलमा

सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्डले जारी प्रतियोगितामा कुनै पनि गोल खाएको छैन।

क्रेचिकोभा सेमिफाइनलमा

१७ वर्षीया कोको गौफलाई स्तब्ध बनाउँदै चेक रिपब्लिककी खेलाडी बार्बोरा क्रेचिकोभा बुधबार फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेका छन्।

च्याम्पियन्स लिग: रियाल र सिटी सेमिफाइनलमा

स्पेनिस क्लब रियाल मड्रिडले प्रिमियर लिग क्लब लिभरपुललाई समग्रमा ३–१ ले हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउँदा बुधबारै प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई समग्रमा ४–२ ले स्तब्ध पार्दै अन्तिम चारमा प्रवेश गरेको छ।

विराट गोल्डकपः अफ्रिकनलाई पुनः हराउँदै संकटा सेमिफाइनलमा

विराटनगरको सहिद रंगशालामा मंगलबार राति भएको खेलमा काठमाडौंको संकटा क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

मेयर कप ब्याडमिन्टन प्रतियोगिताः सिमा राजबंशी सेमिफाइनलमा

कस्तुरी कलेज इटहरीकी सिमा राजबंशी प्रदेश नं. १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ अन्तिम चारमा प्रवेश गर्न सफल भएकी छिन्।

अफ्रिकन रुट्स सेमिफाइनलमा

हेटौंडामा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाका लागि फर्किनुअघि अफ्रिकन रुट्स एसोसिएसनले पोखरामा आइतबार मछिन्द्र क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

सिक्किम सेमिफाइनलमा

आयोजक बागमती नगरपालिका टोलीलाई १–० गोलले पराजित गर्दै कञ्चनजंघा फुटबल क्लब, सिक्किम मंगलबार सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।

अन्तिम चारमा न्यु भिजन र बालुवाटार

बालुवाटार क्रिकेट क्लब र न्यु भिजन क्लब जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा मंगलबार सेमिफाइनलमा पुगेका छन्।

आर्मी सेमिफाइनलमा

पोखरामा जारी आहा ! रारा गोल्डकपअन्तर्गत मंगलबारको खेलमा त्रिभुवन आर्मी क्लब संकटा क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्