२१ आश्विन २०८१ सोमबार
image/svg+xml

महावीर र हिमालयन सेमिफाइनलमा

महावीर क्लब र हिमालयन क्रिकेट एकेडेमी जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा आइतबार सेमिफाइनलमा पुगेका छन्।

सहारालाई रोक्दै पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो।

टाइब्रेकरबाट मच्छिन्द्र सेमिफाइनलमा

नेपाल लिग विजेता मच्छिन्द्र क्लब छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइनल माप्रवेश गरेको छ। सोमबारको खेलमा बुटवलको गोर्खा स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनल स्थान पक्का गरेको हो।

हिमालयन शेर्पा सेमिफाइलमा

गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा निराश पार्दै हिमालयन शेर्पा क्लब धनगढीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

सेमिफाइनल समीकरण पूरा

पुर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।

मच्छिन्द्र सेमिफाइनलमा

गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ ले पराजित गर्दै सानमिगेल मच्छिन्द्र क्लब झापाको सताक्षीधाममा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

एपिएफ सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लबले दुई पटक सेटमा लिएको अग्रता जोगाउन नसक्दा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ।

न्यु डाँफे क्लब विजयी

तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको जारी खेलमा न्यु डाँफे युवा क्लब, मकवानपुर विजयी भएको छ। आइतबार नवजागृति युवा क्लब, सिमरालाई ४–० ले पराजित गर्र्दै न्यु डाँफेले सेमिफाइनल यात्रा तय गर्‍यो।

अभिलाषा र प्रेरणा सेमिफाइनलमा

पोखरामा अयोजित आइटिएफ जुनियर विश्व वरीयता टुर टेनिस प्रतियोगितामा नेपालका खेलाडीद्वय प्रेरणा कोइराला र अभिलाषा विष्टले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेका छन्।

सिटी सेमिफाइनलमा

रहिम स्टर्लिङको दुई गोलप्रेरित साबिक विजेता म्यानचेस्टर सिटीले बुधबार कसाम रंगशालामा लिग वान क्लब अक्सफोर्ड युनाइटेडमाथि ३–१ को सहज जितका साथ इङ्लिस लिग कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। सिटी पछिल्लो दुई संस्करणको विजेता हो। लगातार तेस्रो पटक लिग कपको उपाधि जित्ने लक्ष्यका साथ सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले बलियो टोली मैदान उतारेका थिए।

लनटेनिसका दुवै टोली सेमिफाइनलमा

दक्षिण एसियाली खेलकुदअन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टोली सेमिफाइनलमा पुगेका छन्। सातदोबाटोस्थित लन टेनिस कोर्टमा सोमबार भएको क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई हराउँदै पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको हो। नेपालले ३–० को सहज जित निकालेको हो। पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए।

पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा, भारतको भेट श्रीलंकासंग

१३ औ साग पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार श्रीलंका र पाकिस्तानबीच भएको समूह चराणको अन्तिम खेलपछि सेमिकरण पुरा भएको हो।

महिला भलिबलः उपविजेता हुँदै नेपाल सेमिफाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) महिला भलिबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्