२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मल्पी सेमिफाइनलमा

मल्पी २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।

सन्दिल र अशुत्तम सेमिफाइनलमा

आयोजक लिटिल एन्जल्स स्कुल (एलए) का सन्दिल राई र अशुत्तमकुमार रोयको जोडी १२औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको ब्वाइज डबल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिभुवन आर्मी सेमिफाइनलमा

साबिक विजेता एपिएफ क्लबलाई १–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सोमबार नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

नेटबलको सेमिफाइनल समीकरण पूरा

पहिलो दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। लिग चरणका दुई खेल बाँकी छँदै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो।

एन्फा एकेडेमी र महेन्द्र एकेडेमी सेमिफाइनलमा

प्रदेशस्तरीय यु–१४ प्रथम एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा एन्फा केडेमी धरान र महेन्द्र मेमोरियल फुटबल एकेडेमी सेमिफाइनल प्रवेश गरेका छन्।

सुशील र प्रदीप अन्तिम चारमा

आर्मीका सुशील थापा र एपिएफका प्रदीप महर्जन १३औं दक्षिण एसियाली खेलकुद (साग) छनोटको सेमिफाइनलमा पुगेका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आइतबार पुरुष ४९ केजीमा आर्मीका सुशील र एपिएफका प्रदीप सेमिफाइनलमा पुगेका हुन्। सुशीलले सुदूरपश्चिम प्रदेशका मोहन गुरुङलाई र प्रदीपले पुलिसका दीपेश राईलाई समान अंकका आधारमा ५–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन्।

टिआइए र पञ्चकन्याले सेमिफाइनल खेल्ने

टिआइए र पञ्चकन्या स्कुलले प्रथम बिबिबिएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

इनोभेटिभ सेमिफाइनलमा

इनोभेटिभ १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ।

नाडालको लय कायमै

अर्जेन्टिनी डिएगो स्क्वार्चम्यानलाई ६–४, ७–५, ६–२ ले हराउँदै युएस ओपनको सेमिफाइनल प्रवेश गरेसँगै राफेल नाडालले आफू अझै स्वाभाविक लयमा रहेको प्रतिक्रिया दिएका छन् ।

न्यु समिट र टेक्सस सेमिफाइनलमा

आयोजक न्यु समिट र टेक्सस दोस्रो टियु बिएसस्सी सिएसआइटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ।

सिसिआरसी सेमिफाइनलमा

सिसिआरसी मंगलबार नवौं बर्नहार्ट कप अन्तरकलेज पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बल्खुस्थित बर्नहार्ट कलेजको कोर्टमा भएको खेलमा सिसिआरसीले समृद्धिलाई ६०–५५ को स्कोरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। खेलमा सिसिआरसीका सफल मगरले सर्वाधिक १४ स्कोर गरेका थिए।

आयोजक सेमिफाइनलमा

आयोजक ग्रिनल्यान्ड सोमबार चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

रेडियन्ट सेमिफाइनलमा

आयोजक रेडिअन्ट सोमबार सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। रेडिअन्टले इबिएलाई २८–१४ ले पराजित ग¥यो। रेडिअन्टका रोहित चौधरीले ५ अंक जोडे। जुनियर ब्वाइजमै दोहोरो जित निकालेको सेब क्वार्टरफाइनलमा पुग्यो। सेबले

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्