२१ आश्विन २०८१ सोमबार
image/svg+xml

किर्गिस्तानलाई सेन्ट्रल जोन भलिबल उपाधि

उज्बेकिस्तानको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै किर्गिस्तानले नेपालमा सम्पन्न पाँचौं संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

आयोजक बौद्ध सेमिफाइनलमा

आयोजक बौद्ध इन्टरनेसनल स्कुल चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

ड्याफोडिल सेमिफाइनलमा

ड्याफोडिल स्कुल सोमबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनमा प्रवेश गरेको छ।

बौद्ध टुसाल सेमिफाइनलमा

बौद्ध टुसाल क्लब प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा बौद्धले एसएनकेसी (८८४८) लाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

सेब सेमिफाइनलमा

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) सोमबार आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

मनवीर र सोभितको जोडी सेमिफाइनलमा

आयोजक ढोरपाटन क्लब ‘ए’ का मनवीर छन्त्याल र सोभित रानामगरको जोडी पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।आयोजक ढोरपाटन क्लब ‘ए’ का मनवीर छन्त्याल र सोभित रानामगरको जोडी पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मनाङ र ब्रिगेड सेमिफाइनलमा

मनाङ मर्स्याङ्दी र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) राजधानीमा जारी ललित मेमोरियल यु–१८ फुटबल च्याम्पियससिपको सेमिफाइलनमा प्रवेश गरेका छन्।

स्वाभाविक लय जारी लक्ष्य

भारतविरुद्धको गत सेमिफाइनलमा ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको थियो। लिग चरणसँगै सेमिफाइनलमा बोल्टको प्रदर्शनले निरन्तरता पाउँदा भारतीय ब्याट्सम्यानले सुरुआतदेखि नै दबाबको सामना गरेका थिए।

कीर्तिमान बनाउने अवसर

इङ्ल्यान्डका जो रुट एकै विश्वकपमा सर्वाधिक रनको कीर्तिमान बनाउनबाट १ सय २५ रनले पछाडि छन्। भारतका सचिन तेन्दुलकरको ६ सय ७३ रनको सर्वाधिक योगफलनजिक पुगेर पनि भारतकै रोहित शर्मा चुके। भारत सेमिफाइनलबाटै बाहिरिएपछि रोहित २७ रनले चुकेका थिए। अब त्यो कीर्तिमानलाई पछि पार्न रुटलाई अवसर छ।

उत्कृष्ट बलिङको आशा

न्युजिल्यान्डले सेमिफाइनलको यात्रा तय गर्दा उसका तीव्र गतिका बलर ट्रेन्ट बोल्टको प्रदर्शन पनि सफलताको आधार बन्यो। उनले जारी विश्वकपको आठ खेलमा १५ विकेट लिँदा न्युजिल्यान्डका लागि दोस्रो सफल बलर साबित भए। विकेटको सफलतामा दोस्रो स्थानमा रहे पनि बोल्ट न्युजिल्यान्डको टोलीका लागि हरेक खेलमा मुख्य बलरको रूपमा चिनिँदै आएका छन्।

नेपालसँग मलेसिया स्तब्ध

साबिकको विजेता नेपालले एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि हङकङविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ। सोमबार मलेसियाको किनरारा ओभल मैदानमा भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ७ विकेटले स्तब्ध बनाउँदै नेपाल फाइनलमा पुगेको थियो। सोमबारै भएको दोस्रो सेमिफाइनलमा हङकङले सिंगापुरमाथि डिएल मेथडका आधारमा ५१ रनको जित रच्दै उपाधि भिडन्तका लागि नेपालसँगको भेट पक्का गरेको हो।

अस्ट्रेलिया हार्दा भारतलाई शीर्ष स्थान

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपमा शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ। लिगको अन्तिम खेलमा साबिक विजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकासँग १० रनले पराजित भएसँगै सेमिफाइन प्रतिद्वन्द्वीको पनि टुङ्गो लागेको हो।

आकाशमा ब्यानर युद्ध

लिगचरणको अन्तिम खेलमा भारतले श्रीलंकाविरुद्ध खेल्दा सेमिफाइनल होडबाट बाहिरिसकेको श्रीलंकाले ब्याटिङ गर्ने निर्णय ग¥यो । खेल सुरु पनि भयो । तर केही मिनेटमा अनौठो दृष्य आकाशमा देखियो ।

राप्रपा अध्यक्ष थापा सेमिफाइनलमा

भुटानमा जारी पाँचौं संस्करणको भुटान–भारतमैत्री टेनिस प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा सेमिफाइनलमा प्रवेश गरेका छन्।

पहिलो खेलबाटै नेपाल सेमिफाइनलमा

सागर ढकालको उत्कृष्ट बलिङप्रेरित नेपाल चीनलाई हराउँदै सिंगापुरमा जारी एसिसी यु–१९ इस्र्टन रिजन २०१९ को सेमिफाइनल प्रवेश गरेको छ । मंगलबारबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा चीनले सिंगापुरलाई नतिजा सुम्पिएको थियो । चीनले लगातार दोस्रो हार व्यहोरेपछि नेपाल र सिंगापुरले समूह ‘ए’ बाट एक खेल अगावै अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्