२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘जोसिलो निजी क्षेत्र बनाउँछौं’

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा उम्मेदवारहरूले समूह घोषणासँगै आफ्ना प्रतिवद्धता सार्वजनिक गर्ने क्रम जारी रहेको छ।

भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिसका भूपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द राजधानीमा जारी वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री र मन्त्रीले ३ महिना अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गर्नुपर्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह गरेका छन्।

एमालेसँग संवाद र सहकार्य गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग संवाद गर्नुपर्ने बताएका छन्।

सरकार तुना बाँध्नमै अल्मलियोःमहामन्त्री गगन थापा

पाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार दौडिनुपर्ने अवस्था भए पनि ‘तुना बाँध्नमै अल्मलिएकाे’ टिप्पणी गरेका छन्।

नागरिकतासँगै प्यानकार्ड दिन चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष करको दायरा बढाएर राजस्व संकलन लक्ष्य पूरा गर्नुपर्ने धारणा राखेको छ।

महासंघ निर्वाचनमा सय बढी उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उद्योगी, व्यवसायी तीन प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्।

बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजाको आशा

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले महिला ओलम्पिक छनोट २०२४ मा बुधबार बलियो प्रतिद्वन्द्वी भियतनामको सामना गर्दा सुखद नतिजाका लागि खेल्ने बताएका छन्।

उपनिर्वाचनमा विभाजित भए सत्ता गठबन्धन दलहरू

सत्ता गठबन्धनमा रहेका १० दलहरूमध्ये ५ दलले मात्र मङ्गलवार संयुक्त विज्ञप्ति जारी गरेर उपनिर्वाचनमा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरे।

आफ्ना उम्मेदवारलाई जिताउन सत्ता गठबन्धन दलहरूको संयुक्त अपिल

सत्ता गठबन्धन दलहरूले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० गतेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन्।

पोखरामा बुधबारदेखि बलियो नेपाल कप क्रिकेट हुने

पोखरामा बुधबारदेखि बलियो नेपाल कप–क्रिकेट प्रतियोगिता हुने भएको छ। बलियो नेपाल न्यूट्रिसन ईनिसिएटिभको आयोजनामा बुधबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बलियो प्रतियोगिताको तेश्रो संस्करण हुने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

क्रिप्टोकरेन्सी प्रयोगमा ल्याउन सकिदैनः नेपाल राष्ट्र बैंक

नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो ।

डुङ्गा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध

बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्