१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकावासी नेवार समुदायद्वारा मनाइने कुमारी इन्द्रजात्राको सांस्कृतिक एवं ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरू बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।

आज इन्द्रजात्रा पर्व मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।

जुम्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाले चाडपर्वलाई मध्येनजर गर्दै जुम्लामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ।

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ।

मिथिलाञ्चलमा चौरचन पर्व मनाइयो

मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइएको छ। शुक्रबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व मनाइएको मिथिलाञ्चलमा उल्लासपूर्वक मनाइएको छ।

आज कुशे औंसी पर्व मनाइँदै

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ।

धवलागिरीका चार जिल्ला सडक, सञ्चार र विद्युत सम्पर्कबाट बिच्छेद

अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा धवलागिरी अञ्चलका चार जिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) मा यातायात, सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । पर्वतमा सेवा अवरुद्ध हुँदा त्यसको मार धवलागिरी अञ्चलका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत परेको छ ।

पर्वतमा पहिरोमा पुरिएर ज्यान जानेको संख्या दश पुग्यो, एकजना बेपत्ता (अपडेट)

अविरल वर्षापछि पर्वतका विभिन्न ठाउँमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका पाँच सदस्य सहित दशजनाको ज्यान गएको छ । त्यस्तै पहिरोले घर पुरिँदा अरु एकजना बेपत्ता भएको पनि प्रहरीको भनाई छ ।

पर्वतमा पहिरोमा परेर ज्यान जानेको संख्या आठ पुग्यो, तीनजना बेपत्ता (अपडेट)

अविरल वर्षापछि पर्वतका विभिन्न ठाउँमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका पाँच सदस्य सहित आठजनाको ज्यान गएको छ । त्यस्तै पहिरोले घर पुरिँदा अरु तीनजना बेपत्ता भएको पनि प्रहरीको भनाई छ ।

पर्वतमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, २ बेपत्ता

पर्वतमा पहिरो जाँदा पुरिएर ६ जनाको ज्यान गएको छ । पर्वतका विभिन्न तीनठाउँमा पहिरो जाँदा घर पुरिएर स्थानीयको ज्यान गएको प्रहरीले बताएको छ । पहिरोमा परेर दुईजना बेपत्ता भएका छन ।

आफ्नै छोरा अलपत्र पारेर फरार भएका पर्वतका दम्पतिको खोजी

सन् २०१६ मा अभिभावक कुटपिट गरि हरियाणामा एक्लै छोडेर हिडेपछि सुरज बालगृहमा रहदै आएका आफन्त नेपालले जनाएको छ।

तेस्रो लहरमा जोगिने तयारी

दोस्रो लहरमा अक्सिजन र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।

कोभिडका कारण यारतुंग पर्व औपचारिकतामै सीमित

मुस्ताङ जिल्लाको बारागाउँ मुक्ति क्षेत्र ग्रामिण नगरपालिकाका वासिन्दाले मनाउने यारतुंग पर्वयस वर्ष औपचारिकतामै सीमित गरि मनाइएकाे छ। काेभिडका कारण उक्त पर्व औपचारिकतामा मनाइएकाे हाे।

जनै पूर्णिमा पर्व: तीर्थस्नानमा डोल्पाका देवता

डोल्पामा विगतका वर्षहरु झै यस वर्ष पनि यहाँका देवीदेवताहरुलाई पवित्र धार्मिक तपो भूमिमा तीर्थस्नान गराइएको छ।

प्रेम, सद्भाव र समर्पण भावको प्रतीक राखी पर्व मनाइँदै

आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्