९ आश्विन २०८१ बुधबार
image/svg+xml

दाहाललाई शक्ति राष्ट्रहरूको बधाई

लोकतान्त्रिक वाम गठबन्धनबाट बाहिरिएर वाम गठबन्धनसहितको समीकरणबाट आइतबार प्रधानमन्त्री चयन भएका दाहाललाई दुई छिमेकी मुलुक चीन र भारतले आइतबारै बधाई तथा शुभकामना दिएका छन्।

५ वर्ष ७ महिनापछि सिंहदरबारमा दाहाल

पूर्वसहमतिअनुसार एमालेले सरकारको नेतृत्व नदिएको भन्दै कांग्रेसको समर्थनमा २०७३ साउनमा दोस्रोपटक दाहाल प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए।

दाहालले लिए प्रधानमन्त्रीकाे सपथ, तीन जना उपप्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्।

शपथका लागि शीतल निवास पुगे दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

यस्ता थिए प्रधानमन्त्री दाहालका चुनावी बाचा, पुरा होलान् त गोरखावासीको आशा ?

गोरखा २ बाट प्रतिनिधि सभामा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका बाचा अहिले मतदाताले सम्झिरहेका छन्।

बालुवाटारमा भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन्।

तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको राजनीतिक जीवन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उनी प्रधानमन्त्री बन्न सफल भएका हुन्।

प्रधानमन्त्रीमा दाहाल नियुक्त, शपथ भोलि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन्।

४४ औं प्रधानमन्त्री बन्दै दाहाल

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६९ सांसदको समर्थनसहित मुलकको ४४ औं प्रधानमन्त्री बन्ने भएका हुन्।

नयाँ सरकार बनाउने सहमतिपछि ओली-दाहालले गरे बार्दलीबाट अभिवादन

नयाँ सरकार बनाउने सहमती पछि दुवै अध्यक्षले बालकोटको बार्दलीबाट समर्थक र सञ्चारकर्मीलाई अभिवादन गरेका छन्।

दाहाललाई प्रधानमन्त्री बनाउन ओली सहमत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री बनाउ एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन।

दाहाल सचिवालयले भन्यो: 'बालकोटबाट नयाँ यात्राको सुरुवात'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै ‘बालकोटबाट नयाँ यात्राकाे सुरुवात’ भएको बताएको छ।

सत्ता गठबन्धन टिकाउन दौडधुप

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकारको पहिलो आधा कार्यकाल आफूले नेतृत्व गर्ने र त्यसपछि माओवादीलाई छोडिदिने भनेपछि दाहाल बिच्किएका छन्।

प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना पूरा हुँदैन: ओली

फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो।

दाहालप्रति कांग्रेस सकारात्मक

दाहालले गठबन्धन दल र नेकपा एमालेसँग सरकार निर्माणका विषयमा समानान्तर संवाद अघि बढाएपछि उनलाई पहिलो चरणमै प्रधानमन्त्री दिन कांग्रेस सकारात्मक देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्