९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

नयाँ सरकार बनाउने सहमतिपछि ओली-दाहालले गरे बार्दलीबाट अभिवादन

नयाँ सरकार बनाउने सहमती पछि दुवै अध्यक्षले बालकोटको बार्दलीबाट समर्थक र सञ्चारकर्मीलाई अभिवादन गरेका छन्।

ओली निवास बालकोटमा भएको छलफलबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमती जुटेको छ।

दाहाललाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमतपार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ।

अहिले राजनीतिक दलका शिर्ष नेताहरु दाहाललाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवास जाँदैछन्।

प्रकाशित: १० पुस २०७९ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App