९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

दाहाल सचिवालयले भन्यो: 'बालकोटबाट नयाँ यात्राको सुरुवात'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै  ‘बालकोटबाट नयाँ यात्राकाे सुरुवात’ भएको बताएको छ।

बालुवाटारमा नयाँ सरकार गठनबारे छलफल भइरहेको बेला दाहाल सचिवालयले यस्तो पोस्ट सेयर गरेको हो।  

नयाँ सरकार गठनबारे बालुवाटारमा एमालेसँगै,नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, राप्रपा र जनमत पार्टीका नेताहरुबीच छलफल भएको थियो। 

प्रकाशित: १० पुस २०७९ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App