९ आश्विन २०८१ बुधबार
image/svg+xml

सरकार गठनको केन्द्रमा माओवादी

कांग्रेससँग शक्ति सन्तुलन र पहिलो कार्यकाल साढे दुई वर्षका लागि प्रधानमन्त्री नपाए दाहालले एमालेसँग सहकार्य गर्ने संकेत गरेका हुन्।

माओवादी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल चयन भएका छन्।

तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल गर्छु: अध्यक्ष दाहाल

माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तातोपानी नाकाबाट हुने आयात/निर्यात व्यापार सहज बनाउन चीनसँग कूटनीतिक पहल गर्ने बताएका छन्।

म प्रधानमन्त्रीको ‘रेस’मा छैनः अध्यक्ष दाहाल

उनले भने, ‘मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन।’ आफूले गठबन्धनबाट देशको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको बताए। उनले भने, ‘तपाईहरुले सुने जस्तो गठबन्धनभित्र कुनै कुरा भएको छैन।’

सांसदहरुको सपथ भएपछि मात्रै सरकारबारे छलफल हुने दाहालको ब्रिफिङ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सांसदहरूले सपथ नलिएसम्म सरकार निर्माणबारे छलफल नहुने बताएका छन्।

प्रचण्ड भेट्न पुगे बलिउड अभिनेता विवेक ओबराय

बिहीबार अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै खुमलटार पुगेका हुन्।

आफुले पढेको स्कुलको हीरक जयन्ती मनाउन प्रचण्ड पोखरा आउने

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पोखरा आउने भएका छन्। आफूले अक्षर चिनेको कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नागडाँडास्थित महेन्द्र आधारभुत विद्यालयको हीरक जयन्ती विशेष समारोहमा सहभागि हुन दाहाल पोखरा आउन लागेका हुन्।

राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन्।

म पनि युवाकालको खेलाडी हुँ, खेलप्रति रुची धेरै छः अध्यक्ष दाहाल

शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

कांग्रेस नेतृत्वको गठबन्धनमा गडबडी दाहाल ‘मिसन प्रधानमन्त्री’

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्नेगरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गरेका छन्। नेकपा एसले सकेसम्म राष्ट्रपति, त्यो नभए सभामुख दाबी गर्ने भएको छ। माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला गरी कसरी पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न सक्छन् भन्नेतर्फ ध्यान केन्द्रित गर्न थालेको छ।

पहिलो प्रधानमन्त्री म बन्छु भनेर देउवालाई भनिसकेको दाहालको दाबी

छलफलमा सहभागी एक माओवादी पोलिट्व्यूरो सदस्यका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँग बसेर पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने दाबी प्रस्तुत गरिसकेको बताए।

फेरि दाहाल सुटुक्क सुकुटेमा

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपछि तनावमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘रिफ्रेस’ हुन सुकुटे आइपुगेका छन्।

समाजवादको आधार तयार पार्न आर्थिक क्रान्ति गर्नुपर्छ: अध्यक्ष दाहाल

गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उनकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्न आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसका लागि आफू गोरखा पुगेको बताए।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्षबीच भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्