टिकट पाउने आशमा लोसपाका नेता तथा पूर्व मन्त्री मियाँ एमालेमा प्रवेश
लोसपा काँग्रेस नेतृत्वको गठबन्धनमा सहभागी भएपछि सो क्षेत्रबाट आफूले टिकट नपाउने देखेर मियाँ एमालेमा प्रवेश गरेका हुन्।
लोसपा काँग्रेस नेतृत्वको गठबन्धनमा सहभागी भएपछि सो क्षेत्रबाट आफूले टिकट नपाउने देखेर मियाँ एमालेमा प्रवेश गरेका हुन्।
एमालेले उनलाई निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभाको उम्मेदवार बनाएको हो। माओवादीका वैकल्पिक केन्द्रीय सदस्य उनी भदौ ६ गते मात्र एमाले प्रवेश गरेका थिए।
एमाले सुर्खेतले पार्टी केन्द्रले उम्मेदवार बनाएका शर्मालाई जिताउन नसक्ने भन्दै हारको जिम्मेवारी केन्द्रले नै लिनुपर्ने निर्णय समेत गरेको छ।
नेकपा एमालेले सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।
सहमतिअनुसार जसपाले प्रतिनिधि सभाका १७ सीट पाउने छ। थप ३५ सीटमा जसपाले एमालेलाई सघाउने छ।
यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा जेएन थपलिया र ‘ख’मा प्रकाश खनाल (सैलेश)ले टिकट पाएका छन्।
काभ्रे १ प्रतिनिधिसभा तर्फ रेशम लामाले टिकट पाएका छन् भने काभ्रे २ मा गोकुल बाँस्कोटाले पाएका छन्।
एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाइ कर्ण मल्ललाई समर्थन गर्ने भएको हो।
अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले अछाम-१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट दिएन।
समाचारको सारांशउनका अनुसार वार्तामा एमाले अध्यक्ष केपी ओली सहित एमाले नेता तथा जसपाका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु सहभागी छन्।
शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको उनले बताएकी हुन्।
बिहीबार साँझ बालकोटमा नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए।
अध्यक्ष ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई पनि टीका लगाइदिएका छन्।
बिहीबार राति अबेर सम्म बसेको सचिवालय बैठकले केही बन्दसूची हेरफेर गरेर १५ गते बुझाउने तयारी गरिरहेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।
आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन बैठक बसेको नेताहरुको भनाइ छ।