१० मंसिर २०८१ सोमबार
image/svg+xml

बरमझियाको बाजेको पेडाः नाम होस् तर बदनाम नहोस्

तर, यहाँ पहिलो पटक आउनेहरू भने राजमार्गको दुवै किनारमा खुलेका पसलहरूको मिल्दोजुल्दो नामले वैद्यनाथ बाजेको असली पेडा पसल खोज्न अलमलिन्छन्।

मधेश प्रदेश सभा सदस्य सिंह प्रहरी नियन्त्रणमा

प्रदेश सभा सदस्य सिंहलाई सोमवार दिउँसो राजविराजबाट पक्राउ गरिएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

सप्तरीका पत्रकार आन्दोलित

जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई अनुमति बिना कार्यालयको फोटो, भिडियो खिचे कानुनी कारबाही हुने ब्यहोराको सूचना गरेपछि सप्तरीका पत्रकारहरू बिहीबारदेखि आन्दोलित भएका छन्।

दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।

सप्तरीमा भारतीय नागरिकद्वारा घरमै पसी गोली प्रहार, एक व्यक्ति घाइते

बुधबार साँझ हतियारधारी समुहले गोली प्रहार गर्दा ६५ वर्षीय महेन्द्र पासवान घाइते भएका हुन्।

सप्तरी क्षेत्र नं २ मा सिके राउत १६ सय बढी मतले अगाडि

सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतको अग्रता कायमै छ। अहिलेसम्म ४०७८ कुल मत गणना गर्दा सीके राउतले २४०२ मत प्राप्त गरेका छन्।

वैदेशिक रोजगार छात्रवृत्ति पाउने सबैभन्दा बढी सप्तरीमा

गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगार छात्रवृत्तिअन्तर्गत २ हजार ५ सय ९५ जनाले छात्रवृत्ति पाएका छन्।

सशस्त्र प्रहरी असई हत्याः तीन सदस्यीय छानवीन समिति गठन

अनुसन्धानका लागि नेपाल प्रहरीलाई सहयोग गर्न र सप्तरीमा के कसरी कमजोरी भएको हो भन्ने बारेमा छानवीन गर्न सो समिति गठन गरेको सशस्त्र मूख्यालयले जानकारी दिएको छ। असई सत्यनारायण यादवको हत्यापछि उनको शव भारतीय भूमिमा फालिएको थियो।

सहकर्मीबाट सशस्त्रका असईको हत्या

सशस्त्र प्रहरी बल सप्तरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षकको हत्यामा सशस्त्र प्रहरीकै संलग्नता भेटिएको छ।

कङ्कालिनी भगवती मन्दिरमा छ सय ६९ राँगाको बलि चढाइयो

गत वर्ष भने कङ्कालिनी मन्दिरमा सात सय ४४ राँगाको बलि दिइएको थियो। साथै दुई वर्ष अगाडि कोरोना माहामारीका बेला कङ्कालिनी भगवती मन्दिरमा तीन सय ८५ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिएको थियो।

सिङ्गो दलित बस्ती शौचालयविहीन

सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ। दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहुँदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौचका जाने गर्दछन्।

अवैध सामानसहित ३ भारतीय नागरिक पक्राउ

सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्