२१ असार २०८१ शुक्रबार
image/svg+xml

संसद्मा सुनियो ‘खाडीमा भेटौंला’

भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला सन्देश’ को आवाज आइतबार संघीय संसदमा समेत उठेको छ।

उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान नगर्ने

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो।

राप्रपाले बृहत्तर हित हेरेर निर्णय लिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बृहत्तर हितलाई हेरेर निर्णय लिने जनाएको छ।

प्रदेश नं १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ।

राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएसँगै अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्।

हिन्दु धर्मबारे सदनमा अनावश्यक विवाद

बुधबारको संसद् बैठकमा राप्रपाका मन्त्रीले हिन्दु धर्मको विषयमा कुरा उठाउन थालेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका थिए। सरकारकै मन्त्रीले हिन्दु राज्यको माग गर्दै आएको विषय गम्भीर भएको ती दुई पार्टीका सांसदहरूले तर्क गरे।

अन्य देशमा जस्तै उच्च ओहोदाका व्यक्तिहरुलाई कारबाही भएको सुन्न र देख्न मन छः सांसद शाही

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भ्रष्टाचारको आवाज सदन, सडक, सामाजिक सञ्जाल सबैतिर सुनिए पनि कारवाही कहीँकतै नभएको भन्दै आपत्ति समेत जनाए। प्रमुख सचेतक शाहीले भ्रष्टाचारले गर्दा युवाहरुको भविष्य बर्बाद भएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउन पनि भ्रष्टाचारीहरुमाथि कडा कारबाही हुनुपर्ने बताए।

राप्रपामा असन्तुष्टि

पार्टी अध्यक्ष नै सरकारमा जाँदा त्यसको प्रभाव सिंगो पार्टी संगठनमा पर्ने भन्दै कतिपय नेताहरूले उनलाई सहभागी नहुन आग्रह गरेका थिए।

ज्ञानेन्द्र शाही राप्रपाकाे प्रमुख सचेतक

पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा चयन गरेका हुन्।

राप्रपाका नवनियुक्त मन्त्रीहरु पुगे पशुपतिनाथ

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन्।

राप्रपाबाट लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री, प्रधान कानुन र पाण्डे सहरी विकास मन्त्री बन्रे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देनसहित धुव्रबहादुर प्रधान र विक्रम पाण्डे बन्ने मन्त्री भएका छन्।

बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल छन्।

राप्रपाको चियापान: उपराष्ट्रपतिदेखि सर्वसाधारणसम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले गरेको एकीकरणले नेपालको अस्तित्व सम्भव भएको बताएका छन्।

कसैले कसैलाई निधेष गरेर राजनीति गर्न सम्भव छैनः लिङ्देन

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिमा कसैले निधेषको राजनीति गर्न सम्भव नभएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्