७ वैशाख २०८१ शुक्रबार
राजनीति

राप्रपाबाट लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री, प्रधान कानुन र पाण्डे सहरी विकास मन्त्री बन्रे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देनसहित धुव्रबहादुर प्रधान र विक्रम पाण्डे बन्ने मन्त्री भएका छन्।  

अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्ने भएका छन् भने प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र पाण्डे  सहरी विकास मन्त्री हुने भएका छन्। राप्रपाबाट मन्त्री बन्ने तीनै जना प्रत्यक्ष निर्वाचित हुन्।

प्रकाशित: ३ माघ २०७९ ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App