२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान नगर्ने

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने भएको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो।

राप्रपाले यसअघि फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनमा पनि मतदान गरेको थिएन।

उपराष्ट्रपति निर्वाचन यही चैत ३ गते हुँदै छ। राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन्।

प्रकाशित: १ चैत्र २०७९ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App