१० असार २०८३ बुधबार
image/svg+xml

धनगढी उपमहानगरको बजेट साढे २ अर्ब, पूर्वाधारदेखि रोजगारीसम्म प्राथमिकता

नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले कुल २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेकी हुन्।

नवलपरासीमा अत्यधिक गर्मीसहित पानीको हाहाकार

नवलपरासी क्षेत्रमा दुई हप्तादेखि वर्षा नभई खडेरी लम्बिँदा अत्यधिक गर्मीसहित धानखेतका बिरुवा सुक्न थालेसँगै किसान चिन्तित देखिएका छन्।

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा रु ६५ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ।

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य उम्मेदवारको ‘स्क्रिनिङ’ जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको उम्मेदवारको ‘स्क्रिनिङ’ जारी छ।

कलाकारको निधनपछि फेरि चर्चामा ‘ए बिगर स्प्ल्यास’

सन् १९६७ मा तयार गरिएको यो चित्रलाई अहिले कलाकारको जीवन, उपस्थिति र समयको क्षणभंगुरतासँग जोडेर नयाँ अर्थमा हेरिन थालिएको छ।

राज्यका तीनै अंगको दुरुपयोग गरेर ममाथि राजनीतिक प्रतिशोध साधियो : रवि लामिछाने

लामिछानेले आफूविरुद्ध एकपछि अर्को मुद्दा थपिएको, अभियोजन विस्तार गरिएको तथा रातारात जेल स्थानान्तरण गरिएको भन्दै आफूलाई ‘अन्तिम इच्छा’ समेत सोधिएको बताए।

महाधिवेशन नसकिँदै काठमाडौं फर्किए बालेन

रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौं फिर्ता भएका छन्।

गाउँलेको नियन्त्रणमा टिप्पर

नेपालटार प्रहरी चौकीको सहयोगमा चेकजाँच गर्दा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरेर लैजाने गरेको फेला परेपछि नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन्।

आफैंलाई सिँगार्छन् र आफैँ मक्ख पर्छन्!

देश बनाउने आँट भएका देशकै चिन्ता गर्छन्, समाज, भाषा, शिक्षाप्रेमी त्यसकै चिन्ता गर्छन्। सिर्जना र परहितमा चाहन्नन् जो लाग्न, आफैंलाई सिँगार्छन् र आफैँ मक्ख पर्छन्।

कङ्गोमा एक हजार भन्दा बढीमा इबोला सङ्क्रमण, २७७ जनाको मृत्यु

डेमोक्रयाटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा इबोला प्रकोपमा २७७ जनाको मृत्यु भएको छ।

रास्वपा विचारविहीन होइन, व्यवहारिक राजनीति गर्ने दल हो : रवि लामिछाने

उनले जानीजानी कुनै कठोर वैचारिक घेरामा नबस्ने निर्णय गरेको भन्दै व्यवहारिकता, आवश्यकता र यथार्थमा आधारित राजनीति नै रास्वपाको रहेको बताए।

ई–पासपोर्ट छपाई प्रकरणमा आज पनि बयान जारी, महानिर्देशक अर्यालसहित ७ जना अदालतमा

बहुचर्चित भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि अदालतमा सुनुवाइ प्रक्रिया अघि बढेको हो।

हुम्लामा जीप दुर्घटना हुँदा चार जना घाइते

सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्