१८ माघ २०८२ आइतबार
image/svg+xml

भारतले अमेरिका मार्फत भेनेजुएलाको तेल किन्ने ट्रम्पको दाबी

ट्रम्पको यस दाबीमा हालसम्म भारतको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

भानुका शिक्षकलाई ‘एआई’ तालिम

भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि कृतिम बौद्धिकता (एआई)सम्बन्धी तालिम सञ्चालन गरिएको छ।

घोषणापत्रमा लगानीमैत्री नीति समेट्न निजी क्षेत्रको माग

भदौ २३ र २४ को आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ३६ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति तथा झण्डै ८० अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको महासंघले जनाएको छ।

मकवानपुर २ बाट महेशले सानदार जित हासिल गर्ने गोकुलको विश्वास

नेकपा एमालेका नेता गोकुल बास्काटाले मकवानपुर क्षेत्र नं २ बाट एमाले उम्मेदवार महेश बर्तौलाले सानदार जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

मध्यम शक्ति–राष्ट्रको अगुवाइमा विश्व व्यवस्था

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पुरानो विश्व व्यवस्था भंग भएको र अब मध्यम शक्ति–राष्ट्रहरूले साझा हित अगाडि बढाउन एकजुट हुनुपर्छ भनेर डाभोसमा चेतावनी दिनु गलत होइन।

वीरगञ्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ।

नीशाको पाँच बुँदे घोषणापत्र: पूर्वाधारदेखि महिला सहभागितासम्म (पूर्णपाठसहित)

उनले अगाडि भनेकी छिन्, ‘यो घोषणापत्र पूर्ण हुन सक्छ भन्ने दाबी म गर्दिनँ। तर यो इमानदार छ। यो गम्भीर छ। र यो तपाईंहरूसँग संवाद सुरु गर्ने आधार हो।’

‘सुरभि साहित्य प्रतिष्ठान’ ले मनायाे वार्षिकोत्सव

सुरभि साहित्य प्रतिष्ठानले स्रष्टाहरूलाई पुरस्कारहरू समर्पण, अभिनन्दन र कृति लाेकार्पण गरेर १८ औं वार्षिकोत्सव मनाएको छ।

प्रतिनिधिसभा निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार ४०० बढी कर्मचारी परिचालन हुने भएको छ।

झापा ३ मा ढुक्क एमाले : १२ वर्षपछि खोलो फर्काउने दाउमा हरिबहादुर

झापा क्षेत्र नं. ३ मा नेकपा एमाले र राप्रपाबीचको तालमेल नभएपछि यति बेला दुवै दल आआफ्नो चुनावी अभियानमा लागेका छन्।

युवाहरूलाई पार्टी प्रवेश गराउँदै लिङ्देनले भने : हामी निकै उत्साहित छौँ

उनले भनेका छन्, ‘दोलखा स्थायी बसोबास भई काठमाडौंमा अध्ययन लगायत विभिन्न पेसा व्यवसायमा रहेका युवाहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशले हामी उत्साहित भएका छौँ। युवाहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा हार्दिक स्वागत छ।’

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्