९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘सेतो हात्ती’ बन्ने जोखिममा राहुघाट जलविद्युत्

गतिलो ठेकेदार परेका कारण म्याग्दीको बहुप्रतीक्षित ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य कछुवा गतिमा सञ्चालन भइरहेको छ।

बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन्।

काठमाडौं–तराई द्रुतमार्ग निर्माण कछुवा गतिमा

अहिलेसम्म ७ वटा क्लस्टरको मात्रै ठेक्का प्रक्रिया अघि बढेको छ। चार क्लस्टर (प्याकेज) को ठेक्का प्रक्रिया अझै अघि बढेको छैन। गत फागुन मसान्तसम्ममा आयोजनाको समष्टिगत भौतिक प्रगति २२.४४ प्रतिशत मात्रै छ।

सुनको कछुवासहित चारजना पक्राउ

काठमाडौँ महानगरपालिका १३ सोल्टी दोबाटोबाट सुनको कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूका साथबाट कछुवासहित ३६ हजार ६५५ रुपैयाँ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

खरायो कोरोना कछुवा सरकार

विडम्बना त के हो भने कथामा खरायो निदाउँथ्यो तर हाम्रो सन्दर्भमा त कछुवा नै निदाइरहेको छ अर्थात् सरकार निदाइरहेको छ।

ब्राजिलमा दुर्लभ दृश्य : एकैसाथ ९२ हजारभन्दा बढी कछुवा नदी किनारमा (भिडियो)

ब्राजिलको पुरुस नदीको किनारमा एकसाथ ९२ हजारभन्दा बढी कछुवा निस्किएका छन्। यसको भिडियो वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीमा सार्वजनिक गरिएको छ।

कोरोनाविरुद्ध कछुवा गति

कोरोना भाइरसको पहिलो बिरामी फेला परेको चार महिना पुगिसकेको छ। मुलुक लकडाउनमै रहेको पनि डेढ महिना भइसकेको छ।

१२ वटा कछुवा सहित रशिक पक्राउ

कछुवा विक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। दोलखा भिमेश्वपर नगरपालिका २ बस्ने १८ वर्षीय रशिक श्रेष्ठलाई ललितपुर महानगरपालिका ७ ग्वार्कोबाट जिवित १२ वटा कछुवा सहित केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।

आयोजककै तयारी छैन

पूर्वाधार निर्माण समयमै सम्पन्न भए अबको ९७ दिन पछि नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुदको उदघाटन हुनेछ । तर कछुवा गतिको तयारीले समयमै प्रतियोगिता हुनेमा अशंका बढाएको छ।

काठमाडौँका मेयरको कछुवागति

काठमाडौँनेपालको राजधानी हो । त्यसैले यहाँ अन्य क्षेत्रको तुलनामा शिक्षित व्यक्ति बसोवास गर्दै आएका छन् ।

वायुपंखीको नारा कछुवा शैलीको परिणाम

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक चौथाइभन्दा कम विकास बजेटले मुलुकको आर्थिक विकास र समृद्धि यात्रा पूरा हुन नसक्ने ठहर गरेको छ ।

कछुवा गतिमा नाक्चेलाग्ना सडक परियोजना, ८ वर्षमा १६ किलोमिटर खनियो

त्रिदेशीय महत्व र प्रमुख ब्यापारिक मार्गका रूपमा हेरिएको गमगढी—नाक्चेलाग्ना सडक खण्डको निर्माण कार्य कछुवा गतिमा अगाडी बढी रहेको छ। २०७३ पौष ७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद बैठकले चीनको तिब्बतसँग जोड्ने उक्त सडकको निर्माण कार्य दुर्तगतिमा अगाडि बढाउन जिल्लामा परियोजना कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो।

कछुवा गतिमा राजधानीका नदी कोरिडोर

काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकार गरेका छन्।

कछुवा गतिमा पुनर्निर्माण

भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पुनर्निर्माणमा आफूहरूको प्रत्यक्ष भूमिका खोज्न थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्