२७ आश्विन २०८१ आइतबार
image/svg+xml

अष्ट्रेलियन प्रधानमन्त्रीको घोषणापछि नेपाली विद्यार्थी संकटमा

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हन्।

'अमेरिकन आइडल'मा दिवेशको गीत सुनेर निर्णायकका आँखा रसाए

चर्चित अमेरिकी रियालिटी सो ‘अमेरिकन आइडल’ को १८औं संस्करणमा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेल (अर्थर गन)ले एकपछि अर्काे प्रस्तुतिले निर्णायक तथा दर्शक मन जित्दै गएका छन्।

सिजन निरन्तरता दिने तयारी

अस्ट्रेलियाका चार सुपर रग्बी क्लबले आफूहरू आगामी महिनादेखि सुरु हुने घरेलु प्रतियोगिता खेल्न तयार रहेको जनाएका छन्।

अस्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्द गर्ने घोषणा गरेका छन्।

विश्वविद्यालयका सबै परीक्षा रोक्ने सरकारको निर्णय

सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। नेकपा सचिवालय बैठकमा समन्वय समतिका संयोजक समेत रहेका ईश्वर पोखरेलले अहिलेको अवस्थामा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गर्न निर्देशन दिएको बताए।

‘अमेरिकन आइडल’ मा चर्चा बटुल्दै नेपाली मूलका दिवेश

चर्चित अमेरिकी रियालिटी सो ‘अमेरिकन आइडल’ को १८औं संस्करणमा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेलले यतिबेला धेरैको ध्यान तानिरहेका छन्।

नेपालमा रेल, सवा दुई सय कर्मचारी भर्ना तयारी

करिब आठ वर्षपछि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउन अन्तिम तयारी गरिएको छ। ६ महिनाअघि नै चलाउने भनिए पनि लम्बेतान प्रक्रियाका कारण रेल विभाग बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो।

पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन आग्रह

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नोभल कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन्।

प्रदेश हितमा साझा निष्कर्ष निकाल्छौं: मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चालु अधिवेशनबाटै प्रदेशको नाम र स्थायी राजधानीको विषय टुंग्याउने बताएका छन्।

घरेलु मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु

धनुषामा अत्याधिक मदिरा सेवनबाट ५ जनाको मृत्यु छ। अत्याधिक घरेलु मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीका एकै टोलका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

‘अन्तर्राष्ट्रिय क्वालिटी प्राेडक्ट अवार्ड पाएका थियाैँ'

काठमाडौं, ठमेल बजारको एक भवनमा लेखिएको छ, हेम्प हाउस। जहाँ हेम्प फाइबर (नशालु वनस्पतिको रेसा)बाट बनेका ब्याग, टोपी, पछ्यौरा, बेल्ट, पर्स लगायत सामग्री पाइन्छन्।

सञ्चालन अझै अनिश्चित

ल्याउने भनिएको सुरुको मिति सकिएको ६ महिना बितिसक्दा पनि नेपालमा रेल सञ्चालन अझै अनिश्चित छ। रेल विभागले गत भदौमा सञ्चालन गर्ने योजना बनाएर करिब एक वर्षअघि भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडसँग खरिद सम्झौता गरेको थियो।

बुटवलमा घरेलु साना तथा औद्याेगिक महोत्सव सुरू

बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्याेगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव बुधबारदेखि सुरू भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा सुरू भएको महोत्सवलाई महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले उद्घाटन गरेका हुन्। उनले महिलाहरुले सञ्चालन गरेका उद्योगहरुको बजारीकराणका लागि महोत्सवले टेवा पुर्‍याउने बताए। उनले सरकारी निकायले घरेलु उत्पादन बढाउँनु पर्ने जोड दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्