२३ आश्विन २०८१ बुधबार
image/svg+xml

महासचिव पोखरेलकाे नेतृत्वमा एमाले उच्चस्तरीय टोली चीन प्रस्थान

नेकपा (एमाले) का उच्चस्तरका नेता चीन भ्रमणमा गएका छन्। महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।

अस्ट्रेलिया गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह

अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद्बाट शतर्क रहन चेतावनी जारी गरिएको छ।जंगलमा डढेलो लाग्नसक्ने र गर्मी अत्याधिक बढ्न सक्ने भन्दै सबैलाई शतर्क रहन त्यहाँको मौसम विज्ञान ब्युरोले चेतावनी दिएको हो।

चलचित्र एक भगवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र एक भगवत गीताको ट्रेलर सार्वजनिक भएको छ।आज काठमाडौंमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले यो एक कहानी भएको र धर्म,संस्कृतिमाथि थोरै भए पनि चोट पुग्ने डरले भागवत गीताको ठाउँमा एक भगवत गीता नाम राखिएको बताए ।

शाहरुख खानको जवानको ट्रेलर सार्वजनिकसँगै बलिउडको माहोल तातियो

चलचित्रमा शाहरुख खानसहित दक्षिण भारतीय सिनेमाका विजय सेतुपति र नयनताराको दमदार डायलग र एक्सनले दर्शकहरूलाई सिनेमा हलसम्म तान्ने विश्वास निर्मातानिर्देशकको छ।

बलात्कार आरोपित इञ्जिनियर पोखरेल थुनामा

काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणीको आरोप लागेका मध्यपहाडी लोकमार्गका आयोजना प्रमुख एवं इन्जिनियर हरिकुमार पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

काठमाडौंमा कहिले आउला रेल ?

बढ्दो सवारी चाप। ट्राफिक व्यवस्था अस्तव्यस्त। घरबाट निस्केर निर्धारित सयममा गन्तव्यमा पुग्न कठिन। सार्वजनिक मात्र होइन, निजी सवारीसाधन भए पनि जाममा फस्नुपर्ने बाध्यता।

महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो

महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ: महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन्।

एमालेका लागि सत्ता चासोको विषय होइनः महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन।

उच्च शिक्षा अध्ययनको पहिलो रोजाइ अष्ट्रेलिया

विगत एक वर्षभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट एनओसी लिनेको सङ्ख्या सबै भन्दा बढी पनि अष्ट्रेलियाकैलागि रहेको तथ्याङ्कले देखाएको छ।

श्रमिकहरुको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गरेका छन्।

बलेवामा ऐतिहासिक ‘हरेलो मेला’

वर्षा याममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने प्रचलन बागलुङमा छ।

समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

अल्फबिटा अष्ट्रेलिया एजुकेशन फेयर २०२३ विद्यार्थीका लागि उपलब्धी

अल्फाबिटा अष्ट्रेलिया एजुकेशन फेयर २०२३ उपलब्धीमुलक बनेको विद्यार्थीहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्