२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अष्ट्रेलियामा ‘जय हो’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियरुपमा विस्तार भइरहेको छ।नेपालसँगै विदेशमा पनि एकसाथ चलचित्र प्रदर्शन हुने भएपछि दर्शक बढिरहेका छन्। डिजिटल प्रविधिका कारण विश्वभर एकसाथ प्रदर्शन सम्भव भएको छ।

कोरियामा तेक्वान्दोकर्मी सम्मानित

नेपाली दुतावास दक्षिण कोरियाले मङ्गलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ। दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रो.डा. ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरु राजु क्षेत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान प्रदान गरेकी हुन।

उमेर अनुसारको यौन शिक्षा आवश्यक: यौन रोग विशेषज्ञ

यौन रोग विशेषज्ञहरूले आम मानिसहरूलाई उमेर अनुसार यौनसँग सम्बन्धित शिक्षा दिनुपर्ने बताएका छन् ।

झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो: प्रजिअ पोखरेल

आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।

रविले भोटको सस्तो राजनीति गर्न खोजेको देखियोः शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि निः शुल्क ब्लु बस चलाएर भोटको सस्तो राजनीति गर्न खोजेको आरोप लगाएका छन्।

अस्ट्रेलियाको आशा जीवन्त

आयोजक अस्ट्रेलियाले महिला विश्वकपमा आशालाई पुनर्जीवित गर्ने क्रममा क्यानडामाथि ४–० को जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ।

लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता

लमजुङ जिल्लामा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन्। एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन्।

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्।

अन्तर्देशीय रेलका जटिलता

काठमाडौँ–निजगढ तराई द्रुतमार्गको निकै काम भइसकेको छ। यस्तो स्थितिमा अहिले काठमाडौँ–रक्सौल रेलमार्ग नेपालको आवश्यकता होइन।

ज्यानमारा अस्पतालको बिगबिगी

प्रसूति व्यथा लागेपछि गत भदौ २४ गते नैना अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगर–१२ हनुमाननगरकी विद्याकुमारी मण्डल घर फर्कन सकिनन्। सुत्केरी भएलगत्तै पाठेघरबाट भएको अत्यधिक रक्तस्राव उनको मृत्युको कारण बन्यो।

सुन प्रकरणमाथि पोखरेलको टिप्पणी: सत्तारुढ दलबाट अरुको गालामा बियाँ टास्ने धन्दा जारी छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरण सत्तारुढ दलले अर्को दललाई आक्षेप लगाउन खोजेको टिप्पणी गरेका छन्।

आयोजना निर्देशकको यौन हर्कत !

सडक विभागका वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेलले आफ्नै घरमा काम गर्ने युवतीलाई यौन दुर्व्यवहार गरेको दृश्य सामग्री (भिडिओ) बाहिरिएको छ।

ट्रेलरेसको आठौं संस्करणः एक किलोमिटरमा १२ वर्ष मुनिकाको प्रतिस्पर्धा

पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैंछ। पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो। आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आएको छ।

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन्।

रास्वपाको उदयपछि विदेशीनेको संख्या झनै बढ्यो: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा उदाएका नयाँ दलका कारण विदेशिनेको संख्यामा वृद्धि भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्