डा.केसीले मागे स्वास्थ्य मन्त्री बस्नेतको राजीनामा,आरोप पुष्टि गर्न चुनौती
डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको राजीनामा माग गरेको छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले स्वास्थ्य मन्त्री बस्नेतको राजीनामा माग गरेका हुन्।
डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको राजीनामा माग गरेको छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले स्वास्थ्य मन्त्री बस्नेतको राजीनामा माग गरेका हुन्।
अघिल्लो दिन पिकनिक खाएर फर्कने क्रममा दुर्घटनामा परेको अन्नपूर्ण बोर्डिङ स्कुल बसका घाइतेमध्ये २२ जना निको भएर घर फर्केका छन्।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रिया प्रस्थान गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनः गठन गर्न लागेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ।
तर, हालसम्म पनि स्थानीय प्रशासनसँग आधिकारिक रुपमा सहमति लिएको छैन। जसले स्थिति असामान्य हुनसक्ने देखिएको हो।
बिहीबार नेकपा (एमाले) निकट युवा सङ्घले तीनकुनेमा गरेको प्रदर्शनको कोणसभामा बोल्दै बस्नेतले कार्यकर्तालाई घर जाँदा कोही आइलागेमा केही नगर्न निर्देशन दिएका हुन्।
नेकपा (एमाले) का नेता महेश बस्नेतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई निर्मल निवास बस्न मन नभए दुर्गा प्रसाईंको पछि लाग्न चेतावनी दिएका छन्।
बिहीबार नेकपा (एमाले) निकट युवा सङ्घले तीनकुनेमा गरेको प्रदर्शनमा बोल्दै बस्नेतले पुष्पकमल दाहाल नेतृत्वको सरकारको आयु छोटो भएको बताएका हुन्।
सर्वसाधारणमा चिन्ता र चासो सिर्जना गर्दै सरकारको टाउको दुखाई बनेका पात्रहरु विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत हुन्।
सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ।
अखिल नेपाल फुटबल संघ(एन्फा) ले मंगलबार यमनविरुद्धको पहिलो साझको लेगको खेल हेर्न आउने दर्शको लागि बसको सुविधा समेत उपलब्ध गराउने भएको छ।साँझ ७ बजेदेखि हुने खेलमा फर्कँदा दर्शकलाई समस्या हुन देखिएको बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ।
मेची राजमार्गको रोङ गाउँपालिका(३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ।
भूकम्पले विद्यालय भवन भत्केर ‘खण्डहर’ भएका छन्। केही बचेका भवन पनि चर्केर भित्र पस्न नसकिने अवस्थामा छन्।
हामी मंसिर ७ गते के देखाउन चाहन्छौं भने देशको परिस्थिति अप्ठेरो छ, बिग्रँदो छ, त्यसलाई रोक्ने दिशामा एमाले अगाडि बढ्छ। बेथिति, कुशासन, भ्रष्टाचार, तस्करी चुपचाप हेरेर एमाले बसिरहन सक्दैन भनेर पनि देखाउँछौं।