१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

हिसाबकिताब पछि गरौला: नेता बस्नेत

नेकपा (एमाले) का नेता महेश बस्नेतले घर जाँदा कोही आइलागेमा केही नगर्न निर्देशन दिएका छन्।

बिहीबार नेकपा (एमाले) निकट युवा सङ्घले तीनकुनेमा गरेको प्रदर्शनको कोणसभामा बोल्दै बस्नेतले कार्यकर्तालाई घर जाँदा कोही आइलागेमा केही नगर्न निर्देशन दिएका हुन्।

उनले भने,'घर फर्किदा सचेत रहनुहोला। सबै जना आ आफ्नो गाडीमा जानुहोला। कोही आइलागेमा केही नगर्नु। त्यसको हिसाबकिताब पछि गरौँला।' 

प्रकाशित: ७ मंसिर २०८० ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App