७ आश्विन २०८१ सोमबार
image/svg+xml

बस दुर्घटनामा युवकको निधन

गाईघाटदेखि बिराटनगरका लागि छुटेको ना६ ख९२४६ न.को बसको ढोकाबाट लड्दा बसमा सवार जिल्ला मोरङ बरगाछीका अन्दाजी ३०र३१ वर्षीय सिजन शर्माको ज्यान गएको हो।

कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्।

महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

नेकपा (एमाले) को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

नगरपालिका रमिते हुँदा बसपार्क सुनसान

नगरपालिकाको मौनताका कारण अहिले जिल्ला प्रहरी कार्यालय नजिकको मुल सडकमा ठेलमठेल गाडी राखेर बसपार्क बनाएका छन्।

रोल्पामा बस दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत

दाङबाट रोल्पाको थवाङ जादै गरेको बस बिहीबार बेलुका दुर्घटना हुँदा मृत्यु भएका चार जनामध्ये ३ जनाको सनाखत भएको छ।

रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका रोल्पाका प्रहरी निरिक्षक सन्तोष केसिका अनुसार दुर्घटनामा परि १७ घाइते भएका छन्।

हिमाली काखका बस्तीको त्रासः शिरमाथि तरबार झुन्ड्याए जस्तै

हिमाली जिल्ला मुस्ताङ र मनाङमा धेरै बस्ती छन, ती कुनैपनि बेला सिरान क्षेत्रबाट झर्ने हिमपहिरोको जोखिममा पर्न सक्छन्। एकाएक झर्ने हिमपहिरोको वहावसँगै बग्न सक्ने जोखिममा ती बस्ती छन्। पुर्ख्याैली बसोबास रहेको ती बस्ती हिमाली चुचुरोको काखमा छन्।

बसको ठक्करबाट नाबालकको मृत्यु

बसको ठक्करबाट बेलबारी नगरपालिका–४ घर भएका ७ वर्षीय विवश आचार्यको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

पोखराः पर्यटक बसपार्कको कन्तविजोग

दिनहुँ सयौं विदेशी र स्वदेशी पाहुना आउजाउ गर्ने पोखराको पर्यटक बसपार्कको अवस्था कन्तविजोग छ। अधुरै अवस्थामा संचालनमा आएको यो बसपार्कले पोखराको सौन्दर्यतालाई गिज्याइँरहेको यहाँका व्यवसायी बताउँछन्।

राजनीतिक उतारचढावले विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा

राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)

सल्यानको जैतपानीबाट दाङ तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्