१ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री दाहाल सात दिने चीन भ्रमणमा जाने, यस्ता छन् कार्यक्रम

परराष्ट्र मन्त्रालयले बिहीवार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो।

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहालसंग ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ।

संविधान दिवसको उपलक्ष्यमा प्रम दाहालले दिए शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान दिवसको अवसरमा राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेट

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहालसंग ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छिन्।

‘दिगो विकासको लक्ष्य हासिल गर्न थप लगानी आवश्यक’

प्रधानमन्त्री पुष्पकमल दाहालले अल्पविकसित देशमा दिगो विकासको लक्ष्य हासिल गर्न थप लगानीको आवश्यकता औंल्याएका छन्।

प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल आज अमेरिका प्रस्थान गरेका छन्।संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन दाहाल आज अमेरिकातर्फ प्रस्थान गरेका हुन।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन्।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति शिसँग हाङजाओमा शिष्टाचार भेट गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति शि जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने भएका छन्।

जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास आउनु चिन्ताको विषयः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण उच्च जोखिममा रहेको बताएका छन्।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

सरकारको पुरस्कार खेलाडीले नपाएको कुराले गम्भीर बनायाे: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार छिट्टै दिने बताएका छन्।

प्रधानमन्त्रीले यसरी गरे १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाइ

प्रधानमन्त्री पुष्पकमल दाहालले १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ गरेका छन्।

सबै कर्मचारीले जोखिम मोल्न तयार भए परिणाममुखी नतिजा आउँछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन्।

लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौँ : प्रधानमन्त्री

लगानी बोर्ड यसैसातादेखि १२औँ वर्षमा प्रवेश गरेको छ। यसबीच हामीले विश्व तथा नेपाली अर्थतन्त्रमा आएका विभिन्न उतारचढाव र परिवर्तनहरु देखिरहेका छौँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्