३ आश्विन २०८१ बिहीबार
image/svg+xml

चाँगुनारायणद्वारा सिडिओ शर्मालाई स्वागत, जिसस महासंघ अध्यक्ष र उद्योग वाणिज्य अध्यक्षलाई बधाई

उनले चाँगुनारायण नगरपालिकाले गरिरहेको अभ्यासको चर्चा गर्दै सो काम अन्य पालिकाले समेत अनुशरण गर्नुपर्नेमा जोड दिए।

बालविकास सहजकर्तालाई उत्साहित बनाउन तालिम

कहिले न्यून पारिश्रमिक, कहिले कक्षाकोठामा आवश्यक शैक्षिक सामग्रीको अभावजस्ता कारण निराश सहजकर्ताहरुलाई तालिममार्फत् उत्साहित बनाउन तीनदिने तालिम दिइएको हो।

नेकलाई विश्वविद्यालय बनाउँछौं : मेयर मिश्र

समारोहको अवसरमा प्रमुख अतिथि प्राडा थापाले २० वर्षदेखि कलेजमा अविच्छिन सेवारत २० जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेका थिए।

चाँगुनारायणका योजना अधिकृत शर्माको विदाइ

२०७६ साल पुसमा नगरपालिकामा अधिकृतको रुपमा हाजिर भएका उनले आफ्नो कार्यकालमा योजना तथा कार्यक्रम, सहकारी, वन् वातावरण तथा सरसफाइ, पर्यटन तथा उद्यमशीलता विकास शाखाका प्रमुख भएर काम गरेका थिए।

प्रभावकारी बन्दै चाँगुनारायण मोडल

नगरपालिकाले सुरु गरेको उद्यमशीलता विकास कार्यक्रमले युवाहरुलाई स्वरोजगार बनाउन सघाउ पुर्याएको बताएका हुन्।

चाँगुनारायणका युवालाई निर्व्याजी तीन लाख दिन सुरु

‘उद्यमी बन्न चाहने नगरबासीलाई बढीमा ३ लाख रुपैंया विना धितो निर्व्याजी ऋण उपलब्ध गराउने कार्यक्रम बनाएको बताउँदै नगरप्रमुख मिश्रले पहिलो लाभग्राहीको रुपमा सो खाजाघरका सञ्चालक घिमिरेसँग सम्झौता गरेको बताए।

ज्येष्ठ नागरिक घरभेट कार्यक्रम गर्दै नगरपालिका, मेयरले भेटे १०५ वर्षीया आमा

राष्ट्रको सम्पत्ती र अनुभवका खानीका रुपमा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुलाई परेको समस्या समाधानका लागि नगरपालिकाले ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम बनाएको हो।

देशकै पहिलो ज्येष्ठ नागरिक मिलन चौतारी चाँगुनारायणमा

नगरपालिकाले जेष्ठ नागरिक मिलन चौतारी नामाकरण गरी वडा समितिहरू गठन गर्न सुरु गरेको छ।

सांसद भडेलद्वारा योजनाको अनुगमन, अधुरा योजनालाई पूरा गर्ने वचन

प्रदेश पूर्वाधार विकास कोष २०७७/०७८ अन्तर्गत आफ्नो सिफारिशमा भइरहेका विकास निर्माणको काम गुणस्तरीय भएको/नभएकोबारे उनले अनुगमन गरेका थिए।

भक्तपुरको पूर्वी भेगमा अस्पताल बनाउन माग

नीति तथा कार्यक्रममा चाँगुनारायण नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ को उपयुक्त स्थानमा अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन गरी डिपिआर तयार गर्ने उल्लेख गरिएको थियो।

नगरपालिकामा मेयर छात्रवृत्ति : इन्जिनियरिङ र एमबिबिएस पढाउन नगरपालिकाले लगानी गर्ने

समाचारको सारांशनगरपालिकाले इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति र एमबिबिएस अध्ययनका लागि आवश्यक शुल्क नगरपालिकाले व्यहोर्ने नीति बनाइएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए।

६ महिनाभित्र नगरपालिकालाई कोरोनामुक्त बनाउन सबै नगरबासीलाई खोप

त्यसका लागि नगरपालिकाले कोरोना संक्रमणको परीक्षणलाई बढाउने र स्वास्थ्य सेवालाई चुस्त र गुणस्तरीय बनाउने भएको छ। कोरोनाविरुद्ध लड्न नगरपालिकाले पर्याप्त औषधि, चिकित्सक, स्वास्थ्य सामग्रीको व्यवस्थापन र परिचालन गर्ने नीति अवलम्बन गरेको नगरप्रमुख सोम मिश्रले बताए।

बालविकास शिक्षकको समेत सरुवा गर्न सुझाव

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमाका लागि सुझाव माग गरेपछि शिक्षक संगठनले सो माग गरेको हो।

कोभिडका कारण ज्यान गुमाउने परिवारलाई एक लाख रुपैंया राहत देऊ :काँग्रेस

नगरपालिकाको आगामी नगरसभाको पहिलो लक्ष्य कोभिड नियन्त्रण, स्वास्थ सामग्रीको व्यवस्थापन, स्थायी र भरपर्दो स्वास्थ्य सेवाको तथा रोग नियन्त्रणको लागि बजेट व्यवस्थापनका लागि पर्याप्त ध्यान दिन आग्रह गरेको छ।

चाँगुनारायण अस्पताललाई ५ लाखको स्वास्थ्य सामग्री प्रदान

रामचन्द्र प्रधानाङ्गको सक्रियतामा अस्पताललाई ३ थान पेसेन्ट मोनिटर, २० थान पीपीई, ४ बाकस पञ्जा सहयोग गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्