‘आम्दानीको स्रोत बन्न सक्छ छाडा चौपाया ’
चुनावताका स्थानीय तहका सबै राजनीतिक दलका उम्मेदवारको मुख्य ऐजेन्डा मध्येमा छाडाचौपाया व्यवस्थापन गर्ने पनि थियो। धेरैजसो स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न दशौं लाख विनियोजनसमेत गरेका छन्।
चुनावताका स्थानीय तहका सबै राजनीतिक दलका उम्मेदवारको मुख्य ऐजेन्डा मध्येमा छाडाचौपाया व्यवस्थापन गर्ने पनि थियो। धेरैजसो स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न दशौं लाख विनियोजनसमेत गरेका छन्।
यसपालि शिवरात्रि ढिप्कनै लागेको बेला आइतबार पशुपति छिर्दा त्यति चहलपहल देखिएन। साधुसन्तको संख्या पनि निकै कमी देखियो। भक्तजनले टेकेर मन्दिर पुग्ने भित्री सडक पनि खाल्डाखुल्डी मात्रै देखिए।’
संघीय संसद्को उपल्लो सदन राष्ट्रिय सभाले चारवटा विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।
काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा विपत व्यवस्थापन समिति गठन गरेको छ। स्थानीय तहको कानुनी व्यवस्थाअनुसार उक्त समिति गठन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षात् अगावै बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको लागि पूर्वाधार तयार पार्न सहरी विकास मन्त्रालयलाई अनुरोध गरेका छन्।
काठमाडौंको दरबारमार्गस्थित रोटरी क्लबले सोलुदुधकुण्ड नगरपालिकालाई विपत् व्यवस्थापनका विविधि सामाग्री हस्तान्तरण गरेको छ। रोटेरियल ब्रिटिस ग्रुपको सहयोगमा प्राप्त आगलागीका बेला प्रयोग गरिने दर्जनौं सामाग्री मेयर नाम्गेलजाङबु शेर्पालाई हस्तान्तरण गरिएको हो।
काठमाडौंमा भएका सार्वजनिक शौचालयहरुको उचित व्यवस्थापन गर्न नसकेको काठमाडौं महानगरपालिकाले ‘स्मार्ट शौचालय’को योजना बुनेको छ। यसका लागि महानगरका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा एउटा कार्यदल गठन भएको छ।
सन् २०१० मा मुलुकमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगी बढ्दै गएको पाइएको छ। विश्व ६६औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले आइतबार सार्वजनिक गरेको तथ्याँकले नेपालमा पछिल्ला वर्षहरुमा कुष्ठरोगीको संख्या बढ्दै गएको देखाएको छ। तथ्यांकअनुसार १८ वटा जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कम्तिमा पनि एक सय ३९ चोकमा ट्राफिक लाइट आवश्यक पर्छ। तर, देशकै राजधानी सहरमा आधा दर्जन स्थानमा मात्रै ट्राफिक लाइट मात्रै बल्छन्। अन्य स्थानका ट्राफिक लाइट भने बेकामे अवस्थामा छन्।
उदयपुरको बेलका नगरपालिकाको अव्यवस्थित भूमि व्यवस्थापन गर्न वैज्ञानिक खोज अनुसन्धान, नक्सांकन र अभिलेखिकरण गरिने भएको छ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको डिसेम्बर महिनामा भएको एक साता लामो अमेरिका भ्रमणले नेपालको राजनीतिक वृत्तमा, खास गरी कूटनीतिक सन्दर्भमा, राजनीतिकर्मीहरू र राजनीतिक विश्लेषकहरूले आआफ्नो तवरले समीक्षा गरे।
खोटाङको केपीलासगढी गाउँपालिकाले पञ्चवर्षीय विपद व्यवस्थापन तथा जलवायु उत्थानशील योजना निर्माणको काम थालेको छ। बाढीपहिरो, खडेरी, चट्याङ, दुर्घटना लगायत विपदका बेला जनधनको सुरक्षाका लागि उक्त योजना निर्माण थालिएको गाउँपालिकाले जनाएको छ।
सरकारले आधुनिक र वैज्ञानिक ढंगले भूमिको व्यवस्थापन, उपयोग गर्न पहिलोपटक भू–उपयोगको खाका तयार गरेको छ। अव्यवस्थित रुपमा जग्गाको प्लटिङ तथा कित्ताकाट भइरहेको बेला खेतीयोग्य जमिनको सदुपयोग र व्यवस्थित गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिको वर्गीकरण गर्ने तयारी गरेको हो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायकाे स्नातकोत्तर तहको प्रथम सेमेस्टरमा ८२ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
आगामी माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा २३ हल गोरु जुधाइने भएको छ। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो।नुवाकोट, रसुवा र धादिङमा पनि व्यवस्थित रुपमा गोरु जुधाउने तयारी भएको सम्बन्धित मेला व्यवस्थापन समितिले जनाएका छन्।