गोरखामा पनि निषेधाज्ञा
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बुधबारको बैठकले गोरखामा कोरोना संक्रमण ब्यापक रुपमा बढेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेको हो।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बुधबारको बैठकले गोरखामा कोरोना संक्रमण ब्यापक रुपमा बढेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेको हो।
विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठन–पाठन बन्द गर्ने र बैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गर्दै विद्यालय प्रशासन नियमित सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
सुकुम्बासी, अव्यवस्थित र भूमिहीनलाई जमिन व्यवस्थापन गर्ने अधिकार पाएको ‘जिल्ला भूमिसम्बन्धी समस्या समाधान समिति’ उदयपुरमा कर्मचारी अभावले काम अघि बढाउन समस्या भएको छ ।
केन्द्रले आवागमन व्यवस्थापनबारे, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माणबारे, क्वारेन्टिन अनुगमनबारे र जनचेतना सम्बन्धमा विभिन्न निर्णय गरेको हो।
कोरोना हटस्पोट नेपालगंज सुर्खेतदेखि आउने यात्रुको व्यवस्थापन जुम्ला विमानस्थलमा प्रभावकारी हुन सकेको छैन।
अहिले चाहे कांग्रेस पार्टीभित्र होस् या नेकपा (एमाले) भित्र या संघीय समाजवादी पार्टीभित्र देखिएका या माओवादी केन्द्र र एमालेबीचको द्वन्द्व, यी सबै समाधान हुने सवालका द्वन्द्व हुन् र जीत–जीतकै परिणामसहित समाधान हुनेखालका छन्।
मापदण्ड उल्लंघन गरेर मलामी गएकोबारे आलोचना भएपछि बिहीबार उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासहितको टोली मृतकको परिवारलाई भेट्न घर पुगेको थियो। प्रतिष्ठानका डाक्टरले सुरक्षा मापदण्ड अपनाएर शव लैजान भनेपछि परिवारले लगेको उनले बताए।
धरानमा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा लापरबाही भएको पाइएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबार राती मृत्यु भएका संक्रमितको शव अन्येष्टीमा प्रोटोकल उल्लंघन गरि ५० भन्दा बढी मलामी सहभागी भएको पाइएको छ।
कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकलले अबदेखि काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको छ। आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो।
काठमाडौं उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापन सहज भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सक्रियतामा ट्राफिक बत्ती जडान गरेसँगै उपत्यकाको सवारी व्यवस्थापन सहज भएको हो।
फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ। स्थानीयवासीले पछिल्लोपटक यही चैत १३ गतेदेखि फोहर व्यवस्थापन कार्य प्रभावित पारेका छन्। विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका स्थानीयवासीसँग फोहर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको हो।
भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्। विपद् पूर्व तयारी र प्रतिकार्यसम्बन्धी जनप्रतिनिधिलगायत सरोकारवालाहरूले तालिम लिएर वडास्तरसम्म विपद् व्यवस्थापनका योजना बनाउन थालेको दशरथचन्द नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन विनोदबहादुर चन्दले बताए।
स्थानीय तहमा विपद् पूर्व तयारीका योजना नहुँदा विपद्को समयमा समस्या पर्ने भन्दै दशरथचन्द नगरपालिकाका जनप्रतिनिधि विपद् व्यवस्थापनमा जुटेका छन्। भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्।
ट्राफिक व्यवस्थापनमा बागलुङ उत्कृष्ट भएको छ। ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणलगायतमा बागलुङ जिल्ला गण्डकी प्रदेशमा उत्कृष्ट भएको हो।
ट्राफिक व्यवस्थापनमा गण्डकीका ११ जिल्लामध्ये बागलुङ उत्कृष्ट ठहरिएको छ ।