कांग्रेस संस्थापन पक्षद्वारा गगन-विश्वलाई कारबाही
नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ।
नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच पार्टी एकीकरण भएको छ।
बुधबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले दुई टोलीबीच तीन खेलको टी-२० आई सिरिज हुने बताएको हो। पिसिबीका अनुसार तीनै खेल पाकिस्तानमा हुनेछन् ।
बैठकमा खड्काले महामन्त्रीहरूबाट प्रस्ताव फेरीफेरी आएको, कुनै–कुनै प्रस्ताव मान्नै नसक्ने खालका र कुनै व्यक्तिको संवैधानिक अधिकार नै कुण्ठित गर्ने खालका आएकाे पनि खड्काले बताए।
भूकम्पबाट हुने जोखिम कम गर्न भूकम्प प्रतिरोधी संरचना निर्माणदेखि जोखिम पूर्व सचेतनाका कार्यक्रमलाई वृहत्त बनाउनुपर्ने ताप्लेजुङमा आयोजित कार्यक्रममार्फत निश्कर्ष निकालिएको छ ।
उता केन्द्रीय कार्यालय सानेपामा संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठक सुरु गरेको छ।
महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक केही समयपछि कैदमुक्त हुँदै छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहसँग प्रतिस्पर्धा गरेका सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौंबाट चुनावी अभियान सुरु गर्दैछ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच एकीकरण हुन लागेको भन्ने खबर भ्रामक रहेको बताएका छन्।
बैठकले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतालाई कारबाही गर्ने तयारी गरेको छ।
‘आत्मग्लानि गर्दै गल्ती स्विकार्दै विशेष महाधिवेशन औचित्य नरहेको घोषणा गर्दै विशेष महाधिवेशन पक्षलाई साथ छोडेको घोषणा गर्दछु,’ सभापति गुरुङले लेखेका छन्।
यसैबिचमा विशेष महाधिवेशन पक्षधरको वार्ता समितिले अन्तिम शर्त भन्दै ८ बुँदे शर्त पठाएको छ। जसमा लगभग सबै बुँदा यसअघि नै संस्थापन पक्षले स्वीकार गरिसकेका विषय परेका छन्।
पछिल्लो समय दर्शकमाझ निकै चर्चामा रहेको चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ।
सन् २०२३ मा हाकिमीमाथि एक २४ वर्षीया महिलाले बलात्कारको आरोप लगाएकी थिइन्। उनलाई न्यायिक निगरानीमा राखिएको थियो। आरोप लगाउने महिलालाई सम्पर्क गर्न प्रतिबन्ध लगाइएको थियो तर फ्रान्स छोड्न अनुमति दिइएको थियो। हाकिमीका वकिल फ्यानी कोलिनले आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएका छन्। यो मुद्दा अझै विचाराधीन छ र फ्रान्सेली अभियोजनकर्ताले सन् २०२५ मा ट्रायलका लागि सिफारिस गरेका छन्, तर अदालतले अन्तिम निर्णय लिन बाँकी छ।