७ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेसको सक्रिय राजनीतिबाट विश्राम लिने पूर्वमन्त्री बाँस्कोटाको घोषणा

विसं २०५१ को संसदीय निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा बाँस्कोटाले गृहराज्यमन्त्रीका रूपमा काम गरेका थिए।

कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

बढ्यो कांग्रेस अधिवेशनको सरगर्मी, रामचन्द्र राईले गरे नगरसभापतिमा उम्मेद्वारी घोषणा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष रहेका राईले आइतबार हुर्लुङमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २७ गते हुने कांग्रेसको गाउँ/नगरपालिका निर्वाचनमा नगर सभापतिमा उठ्ने घोषणा गरेका हुन्।

चार दिनदेखिको रिले अनशन तोड्दै कांग्रेसका जिल्ला सभापतिहरु

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु अनशनमा बसेका थिए।

कांग्रेसमा महाधिवेशन चटारोः निजी कार्यालय खोलेर कार्यकर्तासँग जोडिँदै नेताहरू

सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे। यसअघि विभिन्न नेताले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोलेका छन्। केही नेताहरूले १३औं महाधिवेशनको बेला खोलिएको सम्पर्क कार्यालयलाई नै निरन्तरता दिएका छन्।

काँग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित

नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ।

कांग्रेसलाई पहिलो पार्टी बनाउन सभापतिमा उम्मेदवारी दिन्छु: निधी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन्।

महाधिवेशन प्रक्रियामा देखिएको समस्या समाधान गर्न पहल

बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै काँग्रेस नेता डा मीनेन्द्र रिजालले महाधिवेशनका लागि देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग आजै छलफल गर्ने जानकारी दिए।

प्रधानमन्त्री देउवा तानाशाह बन्न खोजे : सिंह

हामीलाई पनि काँग्रेसको इतिहास थाहा छ, कस्ता कस्ता तानाशाहलाई ढालेका छौँ भने पार्टीभित्र कोही तानाशाह बन्न खोज्छ भने त्यसलाई हामी सशक्त रुपमा के गर्नुपर्छ गर्छौं

महानगर आवास योजना : सुकुम्वासीको घर निर्माण सुरू

नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको अगुवाईमा विराटनगरमा सञ्चालनमा ल्याइएको महानगर आवास योजनाअन्तर्गत सुकुम्वासीका घर निर्माण सुरू गरिएसँगै आवश्यक स्रोत जुटाउने अभियान पनि थालिएको छ।

सभापति देउवालाई क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न दबाब

वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे।

क्रियाशील सदस्यताको काम सकेरमात्र अधिवेशन गर्न सुझाव

पार्टीको संस्थापनइतर पक्षका शीर्ष नेताहरुको आज ठमेलको चाक्सिबारीमा भएको बैठकले क्रियाशील सदस्यताको काम चाँडै सक्नुपर्ने, जिल्लामा फरकफरक मितिमा नभइ देशभर एकैपटक अधिवेशन प्रक्रिया सुरु गर्नुपर्नेलगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

दोधारमा कांग्रेस संस्थापन इतर पक्ष

संस्थापन इतर पक्षले एकातिर पार्टीको महाधिवेशन सुनिश्चित गर्नुपर्ने अडान राखेको छ भने अर्कोतिर नेता पौडेलसहित सभापति देउवाले संयुक्तरूपमा बुझेको प्रतिवेदनप्रति आशंका व्यक्त गरेको छ।

सभापतिमा आ–आफ्नै दाबी

बैठकमा सहभागी नेता बलबहादुर केसीले सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस इतिहासकै कमजोर बनेको र त्यसबाट पार्टीलाई जोगाउन एकताबद्ध भएर महाधिवेशनमा जानुपर्छ भन्नेमा सभापतिका आकांक्षीहरू रहेको बताए ।

नसुध्रने बाटोमा देउवाः राजनीतिक अस्थिरताको भूमरीतिर मुलुक

केही समयदेखि आन्तरिक विवादमा रुमलिएका दुवै पार्टीका असन्तुष्ट पक्षका नेताले अध्यादेश जारी भएको केही घण्टा पनि बित्न नपाउँदै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्