१० आश्विन २०८३ शनिबार
image/svg+xml

वर्षाले उदयपुरका सडक क्षतविक्षत: पहाडमा पहिरो, तराईमा डुबान

पहाडी भेगमा पहिरो र तल्लो समथर भू-भागमा खोलाहरूको कटान तथा डुबान बढेपछि सदरमुकाम गाईघाटसँग ग्रामीण भेगको यातायात सम्पर्क विच्छेद भएको छ।

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहभन्दा माथि, ३७ वटा ढोका खुला

सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोहा प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। उनी कतार एयरवेजको नियमित उडानमार्फत आज साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।

तीन दिनको बाढी-पहिरोमा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार

अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी तीन दिनयता ६ जनाको मृत्यु भएको छ।

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी होः कोइराला

नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशन आफूहरुको परीक्षाको घडी भएको बताएका छन्।

कान्ति लोकपथको पहिरो पन्छाइयो, २७ ठाउँमा जोखिम कायमै रहेकाले रात्रिकालीन यात्रामा रोक

यद्यपि, वर्षाका कारण सडकका २७ स्थानमा पहिरोको उच्च जोखिम रहेकाले सम्भावित दुर्घटना रोक्न रातको समयमा भने सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

विश्व मञ्चमा प्रधानमन्त्री: एलडीसी स्तरोन्नतिको समय थप्न र ‘हिमालयन मेकानिज्म’ बनाउन प्रस्ताव

संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा भाग लिएर प्रधानमन्त्री बालेन्द्र शाह शनिबार स्वदेश फर्किएका छन्।

एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत पाँच करोड २० लाख ९७ हजार ४९२ को लागतमा भवन निर्माण भइरहेको छ ।

आज राति गण्डकी र लुम्बिनीमा ‘अति भारी’ वर्षाको चेतावनी, हावाहुरीको पनि सम्भावना

मौसम पूर्वानुमान महाशाखालेशनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा ‘अति भारी’ वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विराटनगरकी श्रीप्रिया बनिन् ‘मिस्टर एण्ड मिस लिटिल कोशी–२०२६’की विजेता

नवौँ संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी–२०२६’ को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितेकी छन् । उपाधिसँगै उनले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

कृति सेनन भन्छिन्: यो लडाई पुरुष र महिलाबिचको नभई पितृसत्तात्मक सोचविरुद्धको हो

महिलाहरूमाथि भइरहेको छेड छाड, ब*लात्कार र यौन दुर्व्यवहारको घटनालाई लिएर पितृसत्तात्मक सोचमाथि प्रश्न उठाएकी छन्।

भोटेकोशी बाढीमा बेपत्ता सैनिकको कुशको शव बनाएर अन्तिम संस्कार

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता नेपाली सेनाका जवान सुरजकुमार साहको शनिबार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

बागलुङका मुख्य राजमार्ग अवरुद्ध

कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निसोखोला गाउँपालिकामा अवरुद्ध भएको छ।

ग्रिसको एक्रोपोलिस नजिक भवनमा वि*स्फोट

ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि भत्किएको भवनको भग्नावशेषबाट उद्धारकर्ताहरूले दुई अचेत व्यक्तिको उद्धार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्