संसदीय समिति क्रियाशील
प्रतिनिधिसभा बैठक बसेको चार महिनापछि बल्ल मिनी संसद्का रूपमा परिचत संसदीय समितिले आफ्ना काम सुरु गरेका छन्।
प्रतिनिधिसभा बैठक बसेको चार महिनापछि बल्ल मिनी संसद्का रूपमा परिचत संसदीय समितिले आफ्ना काम सुरु गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद र सरकार अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गुरु योजना बनाएर प्राचिन कपिलवस्तुको विकास गरिने बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गरेका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किरातीले सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको प्रमाणित नभएको स्पष्ट पारेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले धरानलाई पूर्वी पर्यटनको केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिएका छन्।
सँस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले दुई वटा मात्रै जहाजको मन्त्री हुँदा आफु लज्जित हुनु परेको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन्।
शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस मागेपछि ठाकुरलाई कारबाही गरेको बताएका हुन्।
उनले नेपाल पर्यटन बोर्डले शुक्रबार राखेको स्वागत कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डले एउटा नागरिक बडापत्र पनि राख्न नसकेको बताएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएका छन्।
यही माघ ३ गते पद बहालीका क्रममा माला र खादा लिएर नआउन आफन्त तथा शुभेच्छुकलाई उनले आग्रह गरेका थिए।
यो अवधिमा ‘सस्तो लोकप्रियता’का लागि उनले दिनहुँजसो फरकफरक ‘स्टन्ट’ गरेका छन्। पर्यटन मन्त्रालयमातहतका मुख्य समस्या पन्छाउँदै ससाना विषयमा उनले लोकप्रियता खोजिरहेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन्।
मन्त्रालयमा पदभार सम्हालेकै दिन आफूले खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा पनि किँरातीले गर्न भ्याए।