राष्ट्रपतिको आव्हान पछि दलहरु सरकार गठनको तयारीमा
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई पुस १० गते भित्रको समय दिए पछि दलहरु बहुमत जुटाउन लागि परेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई पुस १० गते भित्रको समय दिए पछि दलहरु बहुमत जुटाउन लागि परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता छानेको हो।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सांसदहरूले सपथ नलिएसम्म सरकार निर्माणबारे छलफल नहुने बताएका छन्।
प्रचण्डले एमालेसँग मिलेर फेरि कम्युनिस्ट सरकार बनाउनु राजनीतिक विधि भित्र नपर्ने प्रसाइको तर्क छ।
बैठकमा सरकार गठन र संसदीय दलको नेताको बारेमा छलफल हुनेछ।
पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ।
निर्वाचन परिणाम नआउँदै ‘शेरबहादुर र प्रचण्ड मिलेपछि जे पनि गर्न सकिन्छ’ भन्दै सार्वजनिक भाषण गर्ने प्रचण्डले आफ्ना दूतहरुलाई किन एमाले अध्यक्षसँग भेट गर्न पठाइरहेका छन्? काँग्रेससँगको ‘बार्गेनिङ’मा कुरा नमिले पछि उनले सँगसँगै एमालेलाई पनि सत्ताको कार्ड फ्यालिरहेका छन्।
बिहीबार अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै खुमलटार पुगेका हुन्।
निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद सुरु भएका छन्। व
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच वर्षे सरकारको आधाआधा कार्यकालमा आफू सुरुका दुई वर्ष प्रधानमन्त्री बन्न पाउनुपर्ने प्रस्ताव गरेपछि कांग्रेसकै योजनामा यो अध्यादेश आएको हो।
डोल्पामा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताविच सामान्य विवाद हुँदा दोहोरो झडप भएको छ।
२०७९ को स्थानीय तह चुनावमा कुनै पालिका एमाले र कुनैमा काँग्रेस त कुनैमा समाजवादीसँग मिलेर चार वटा वडामा जित हात पारे पनि कुनै पालिकामा जित निकाल्न सकेन र वडाको मत संख्या ५ हजारबाट घटेर ४ हजार ९ सयमा झरेको थियो।
शनिबार बसेको पार्टीको बैठकले समानुपातिक सासंदको अन्तिम सूची तयार गरेको हो। प्रत्यक्षतर्फ सात सिट जितेको यस पार्टीले समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ।
शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली काँग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा एमाले ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्रहरु ५ जनाले चुनाव जितेका छन्।