२० आश्विन २०८१ आइतबार
image/svg+xml

केराका थामबाट रेसा उत्पादन

कैलालीको टीकापुर ८ स्थित धनसिंहपुरमा केराका थामबाट रेसा उत्पादन थालिएको छ। धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी केराका थामबाट रेसा उत्पादन थालेको हो।

चार महिनामा ४ अर्बको कार्पेट निर्यात

मुलुकमा नुनदेखि सुनसम्म विदेशबाट आयात भइरहेको अवस्था यहाँ प्रयोग हुने कार्पेटमा भने मुलुक आत्मनिर्भर देखिएको छ।स्वदेशमा प्रयोगमात्र नभएर चार महिनाकै अवधिमा करिब चार अर्ब रुपैयाँको कार्पेट, भुईँमा प्रयोग कपडाको कभरिङ निर्यात भएको छ।

‘प्रेस्टिज कार्पेट भारतमासमेत बेचिरहेका छौं’

प्रेस्टिज कार्पेट तीन वर्षअघि बजारमा ल्याएका हौं। कोरोना महामारी अघि नै सुरू हुनुपर्ने योजना केही ढिला भयो। प्रेस्टिज कार्पेटका ग्राहक नेपालभर छन्। बजार हेर्ने हो भने पूरा कार्पेटको ५० देखि ६० प्रतिशत बजार हिस्सा काठमाडौं र पोखरामा छ।

रत्नपार्क-सूर्यविनायक खण्डमा ‘रातो कार्पेट’

दू्रत बस चल्ने लेनमा दुई–दुई सय मिटरमा रेड मार्क गरिएको छ। ‘यो सेवाबाट यात्रुले सहज सुविधा पाउने विश्वास लिएका छौं’, काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भने, ‘एकडेढ घन्टासम्म लाग्न सक्ने यो सडक खण्डको यात्रा ४० देखि ४५ मिनेटमा पूरा हुने विश्वास लिएका छौं।’

बढ्दै छ गलैचा, कार्पेट,यार्सागुम्बादेखि अम्रिसो निर्यात

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे रु १४ अर्बभन्दा बढी छ। अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ। व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन। सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ।

बजार विस्तारमा प्रेस्टिज कार्पेट

प्रेस्टिज कार्पेट उद्योगले ‘फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२’ को आठौं संस्करणमा कम्पनीले लक्ष्य भन्दा करिब १० प्रतिशत बढी नयाँ डिलरहरू विस्तार गरेको जनाएको छ।

तीन वर्षपछि यति कार्पेट पुनः बजारमा

केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेट पुनः बजारमा आएको छ। आगलागीका कारण बन्द भएको कम्पनीले फेरि उत्पादन सुरु गरेको हो। करिब तीन दशकको अवधिमा नेपालीको मन जित्न सफल भएको यति कार्पेट अहिले विभिन्न विभिन्न डिजाइन तथा रङ्गहरुमा बजारमा आएको छ।

'निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ'

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

यति कार्पेटले कात्तिकदेखि पुनः उत्पादन थाल्ने

आगालागीबाट पूर्णरुपमा नष्ट भएको यति कार्पेटले कात्तिकको पहिलो साताबाट पुन उत्पादन सुरु गर्ने भएको छ। करिब ६० करोड रुपैयाँको लगानीमा उद्योगको नयाँ प्लान्ट निर्माण सम्पन्न गरेर उत्पादनको तयारी गरिरहेको उद्योगले जनाएको छ।

यति कार्पेट पुनः बजारमा ल्याउँदै छौं

केडिया अर्गनाइजेसन नेपालको पुरानो व्यावसायिक घराना हो। केडिया अर्गनाइजेसनका अनिल केडिया यति कार्पेट, डिएभी स्कुल र ट्रेडिङ व्यवसायमा आबद्ध छन्।

राष्ट्रपतिप्रति चिनिया सत्कार

चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) उच्चस्तरीय सम्मेलनमा सम्बोधन गर्न भएको राष्ट्रपति विद्यादेवी भण्डारीको आठदिने भ्रमणलाई चीनले निकै महत्त्व दियो।

लगानीकर्तालाई ‘रेड कार्पेट’मा स्वागत गर्नुपर्छ

सरकारले आयोजना गरेको लगानी सम्मेलनमा निजी क्षेत्रले पनि सहकार्य गरेको छ। लगानी सम्मेलन मुलुकका लागि अवसर हो। नेपालमा लगानीकर्ताका लागि अहिले उपयुक्त वातावरण छ।

यति कार्पेटको गोदाममा आगलागी

ललितपुरको भैंसेपाटीस्थित यति कार्पेट गोदाममा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट भएको छ। अहिले आगो नियन्त्रणमा आइसकेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिए।

रेडकार्पेटमा क्रिस्टनको खाली खुट्टा

हलिउड फिल्म ‘ट्वीलाइट’ सिरिजकी अभिनेत्री क्रिस्टन स्टुवार्टलाई विगतका संस्करणको भन्दा यसपटकको ७१ औं संस्करणको ‘कान्स फिल्म फेस्टिभल २०१८’ विशेष रह्यो । फेस्टिभलको जुरीकी एक सदस्य उनले यो पटकको फेस्टिभलमा आयोजकसहित फेस्टिभलमा सहभागी फिल्मकर्मीको ध्यान आफूतिर तान्न सफल भइन्।

कार्पेट निर्यात शून्यतातिर

कुनै समय मुलुककै सबैभन्दा ठूलो निर्यात हुने वस्तु बनेको कार्पेट दुई दशकबीचमा शून्यतातर्फ मोडिएको छ। २० वर्षको अवधिमा कार्पेट निर्यात २८ लाख वर्गमिटरले खुम्चिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्