८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

यति कार्पेटको गोदाममा आगलागी

तस्बिर : सामाजिक सञ्जालबाट ।

काठमाडौं– ललितपुरको भैंसेपाटीस्थित यति कार्पेट गोदाममा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट भएको छ। अहिले आगो नियन्त्रणमा आइसकेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिए। 

सोमवार दिउँसो लागेको आगोबाट के कति क्षति भयो र के कारणले आगो लाग्यो भन्ने खुल्न सकेको छैन्। ४ दमकल र ५ ट्याङ्कर तथा सुरक्षाकर्मी, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको हाे। गोदाममा कार्पेट तथा मयाट्रेस थियो। 

प्रकाशित: २८ माघ २०७५ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App