१ मंसिर २०८१ शनिबार
image/svg+xml

नक्कली सुन

कोठाभित्र पसेर ढोका लगाएँ। उनलाई खाटमा धकेल्दा मेरो गन्जीमा समाएर तानिन्। बत्ती बालेँ, तर उज्यालो भएन। सधैँ अरुको सुक्षाका लागि बोक्ने खुकुरी मैले उनको घाँटीमा बजारेँ। मैले आफ्नै हातलेे मेरी श्रीमती मारेको हुँ। त्यही सजायँ भोग्दै छु। छोरीलाई जसरी भए पनि क्यानडा पठाइदिनु होला।

सुन खोज्न महाशाखाको टोली गौंडा–गौंडामा

प्रहरीले बुधबार राति कंलकी क्षेत्रबाट नियन्त्रणमा लिएको टोयटा हाईलक्स गाडीमा सात केजी सुन बरामद भएयता काठमाडौं उपत्यकाका सम्भावित स्थानमा छापामारी भइरहेको छ । यस्तै नियन्त्रणमा लिएको गाडी ग्यारेजमा लगेर पाटपुर्जा सबै निकालेर सुन खोज्ने कार्य भइरहेको हो ।

अठार वर्षदेखी पितृ बोलाउँदै सुन्तली

तपाइँको परिवारमा मरेको व्यक्ति उसकै लय तथा आवाजमा बोल्छन् भन्दा तपाइँलाई पत्यार नलाग्ला । नलाग्नु पनि स्वभाविकै हो ! तर एक पटक ‘सुन्तली दमिनी’ को मा पुगेपछि भने तपाइँको भ्रम, भ्रममा सीमित हुन्छ । किनकी यहाँ पितृ बोल्छन्।

दुई साता पछि सर्‍यो कार्कीको सुनुवाइ

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त  लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दाको अर्को सुनुवाइ पुस २१ गतेका लागि तोकेको छ। मुद्दामा कार्की पक्षका दुई कानुन व्यवसायीले शुक्रबार बहस गरे। अझै कानुन व्यवसायीले बहस गर्न बाँकी छ। बहस नसकिएकाले अर्को सुनुवाइ पुस २१ लाई तोकिएको हो।

मुसहर बस्ती बनाउन धुर्मुस–सुन्तलीलाई एकै व्यक्तिले दिए ४० लाख

तेस्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस–सुन्तली फाउण्डेशनलाई एकै व्यक्तिबाट ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेशनले जनाएको छ।

लाेकमानविरुद्ध मुद्दाकाे सुनुवाइ पुस २१ मा, वारेस बुझ्न अाफै जानु नपर्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा यही पुस २१ गते पुनःसुनुवाइ हुने भएको छ ।

किसुनजीलाई सम्झिँदा

आज पुस ८ गते किसुनजी (कृष्णप्रसाद भट्टराई)को जन्मदिवस हो। विस्तारै उहा“को स्मृति नेपाली मनसपटलबाट धूमिल हु“दै गइरहेको छ। किसुनजीको जन्मदिवस मनाउने परम्परा ओशो तपोवनले सुरु गरेकोले हामीले उहा“लाई कहिल्यै बिर्सन सक्दैनौँ।

सोलोमोन द्विपमा शक्तिशाली भूकम्प सुनामीको चेतावनी दिइएन्

मङ्गलबार सोलोमोन द्विपनजिकै शक्तिशाली भूकम्प गएको छ। दक्षिणी प्रशान्त महासागरिय क्षेत्रमा गएको यस शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी र मानवीय र सपत्तीको क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त भएको छैन्।

सुन्धारामा गाडी चढ्नै गाह्रो

अपराह्नमा सुन्धारा चोकदेखि न्युरोड गेटसम्मको सडक पूर्वपट्टिको दृश्य हेर्दा भव्य मेला वा उत्सवभन्दा कम देखिन्न। अपराह् ४-८ बजे बेलुकासम्म फुटपाथ र सडकको आधा भाग मान्छेको भिडभाडले खचाखच हुन्छ।

लुटेको सुन जाँडलाई सितन!

लुटेको गरेको सुन लुकाउन जाँडसँगै निेलेका एक 'लुटेरा' अस्पतालमा जीवनमरणको दोसाँधमा छन्। वीर अस्पतालमा भर्ना गरिएका उनको छिनछिनको स्वास्थ्य अवस्था चासो काठमाडौं प्रहरीले लिइरहेको छ।

सुनकोसीमा गाडी खस्यो, ७ जनाको मृत्यु (अपडेट)

काठमाडौंबाट हलेसी तर्फ जाँदै गरेको स्कारपियो गाडी सुनकोसीमा खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको रत्नावती गाविस ३ सोखुखोला नजिक सडकबाट सुनकोसीमा खस्दा ४ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुनकोसीमा गाडी खस्यो, ६ जनाको मृत्यु

काठमाडौंबाट हलेँसीतर्फ जाँदै गरेको स्कोरपियो गाडी सुनकोसीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनका गहना धितो राखेर गाउँमा सडक

म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पुर्‍याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन्।

प्रधानमन्त्रीको सम्पत्ति तीन तोला सुन, एक कठ्ठा जमिन

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको पैतृक सम्पत्तिमा तीन तोला सुन र चितवनमा एक कट्ठा जमिन रहेको छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको विभिन्न बैंकमा सेयर, भक्तपुर र धनुषा जिल्लामा जग्गा एवम् सुन रहेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गाउँ ब्युँझाउने कटुवाले ‘कामीसुनार’

‘ए गाउँले पाचा हो, सुनिन भन्न पाइँदैन है.... बेलैमा जम्मा हुनुहोला! ’ ढुङ्गामाथि उभिएर यसरी ठूलो आवाजमा कराउँछन् लापाका कामीसुनार तामाङ। गाउँका सूचना गाउँलेलाई बताउँदै हिड्नु उनको दैनिकी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्