७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन आदेश

जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको बताए।

सुन तस्करी प्रकरण: राहुल महरासहित चार जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस

प्रतिवेदनमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एव पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ।

६० किलो सुन प्रकरण: सीआईबीले लियो दिपेश पुन र राहुल महराको बयान

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन र माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराको बयान लिएको छ।

भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन्।

राहुल महरा भन्छन्: कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न हुँदैन

सोमबार सामाजिक सञ्जालमार्फत महराले कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भन्नु गलत भएको बताएका हुन्।

‘राहुलले ९ किलो सुनमा भन्सार कर्मचारीलाई ९० पटक फोन गरेको खुलिसकेको छ’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘ई–सिगरेट’ भित्र ल्याइएको ९ किलो सुन छुटाउन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलले भन्सारका कर्मचारीलाई सुन छोड्न दबाव दिदै ९० पटक फोन गरेको बताए।

नौ किलो सुन प्रकरणमा महरालाई उन्मुक्ति !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बेपत्ता पारिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिए पनि प्रहरीले एकपटक बयानसमेत नलिई उनलाई उन्मुक्ति दिएको छ। विदेशबाट तस्करीका लागि करिब नौ किलो सुन ल्याउने मुख्य मान्छे फेला परेपछि मात्रै बयान लिने भन्दै प्रहरीले राहुललाई उन्मुक्ति दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्