जसपा नेपालका केन्द्रीय उपाध्यक्ष बज्राचार्यसहित सयौं नेता-कार्यकर्ता नेकपा प्रवेश
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत बज्राचार्यसहित सयौं नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

